आज हावाहुरी र मेघगर्जनसहित बर्षा हुने सम्भावनाः मौसम विभाग


काठमाडौैं, २ असार । आज दिउँसो देशका पूर्वी भू–भागका लगायत मध्य र पश्चिमीका पहाडी भू–भागका सामान्य बदली हुने मौसम विभागको पूर्वानुमान शाखाले जनाएको छ ।

बाँकी स्थानहरुमा आंसिक बदली भइ पूर्वका केहि स्थानहरुमा र मध्य र पश्चिमीका थोरै स्थानमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ।

यसैगरी राती देशका पूर्वी क्षेत्र लगाएत मध्य र पश्चिमीका पहाडी भू–भागका सामान्य बदली रही बाँकी स्थानहरुमा आंसिक बदली हुने विभागले जनाएको छ ।

सोम, असार २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter