८ मार्चको कार्यक्रमबाट पक्राउ परेका ६ जना रिहा


चैत्र ७ काठमाण्डौं । फागुण २४ गते काठमाण्डौं शान्तिबाटीकामा अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा र्याली र कार्यक्रम गर्ने क्रममा हस्तक्षेप गरी प्रहरीले पक्राउ गरेका नेकपाका ६ जना नेता कार्यकर्ताहरु आज रिहा भएका छन् ।
सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिटमा आदेश भए पछि उनीहरु रिहा भएका हुन् ।
रिहा हुनेहरुमा महिला संगठनकी नेतृहरु गौरा धामी पूर्णिमा, विमला भूजेल, विमला भण्डारी, रुकमिणी पुडासैनी ,नवीन विष्ट र राजन अधिकारी रिहा भएका हुन् ।

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया