नेपाली होली उन्मुक्त विदेशी पाहुनाको हासो र रोमान्स ( तस्वीर सहित )

निर्मला तिम्सिना  चैत्र ६ काठमाण्डौं । रंगहरुको पर्व होली नेपालमा नेपालीहरुले त मनाउछन् नै काठमाण्डौं पोखरा लगायत पर्यटकीय शहरहरुमा विदेशी पाहुनाहरुले पनि यस पर्वको आनन्द लिने गरेका छन् । यस पटक पनि बसन्तपुर , दरबार मार्ग,...

होलीमा विभिन्न रंगहरु खेल्दै युवाहरु सडकमा ( तस्वीर सहित )

चैत्र ६ काठमाण्डौं । रंगहरुको पर्व होलीमा रमाउने युवाहरुको उल्लेख्य संख्या देखिएको छ उपत्यकामा । बसन्तपुर भद्रकाली सहित सडकै भरी युवाहरु रगं दल्ने, पानी छ्याप्ने , नाच्ने र गाउने गर्दै हिडिरहेको देख्न सकिन्छ । यसैबीच...

सवारी गुडिरहेकाे बेला अचानक बीच सडकमा गाेरू जुधेपछि……

मैतीदेवी डिल्लीबजार सडक खण्डमा दुई वटा गोरु आपसमा बीच सडकमै जुझ्दै गरेको दृष्य । उनीहरुको जुधाईले सवारी साधनहरु पनि जोगिएर हिडिरहेका देखिन्थे । यो आईतबार खिचिएको दृष्य हो । ...

चुरेन हिमालको मनोरम दृश्य

म्याग्दीको धौलागिरि गाउँपालिका–७ मच्छीमबाट देखिइएको चुरेन हिमालको मनोरम दृश्य । तस्वीर : कमल खत्री ...

पर्यटकीय गन्तव्य रामपुरको तालपोखरा

पर्यटकीय गन्तव्यमा रहेको पाल्पा रामपुरको तालपोखरा । डुङ्गा चढेर तालको बीचमा रहेको मन्दिरमा भक्तजनहरु जाने गर्दछन । तस्वीर ः कृष्ण दर्नाल ...

बेनीबजारको दृश्य !

कालीगण्डकी र म्याग्दी नदीको दोभानमा रहेको सुन्दर नगरी बेनीबजारको दृश्य । तस्वीर : धु्रबसागर शर्मा ...

हिँउ फुल्यो सेतै ?

मुगुमा भारी हिमपात पछि देखिएको दृष्य ...

यस्ताे छ बसन्ती दरबार

नुवाकोटको ककनीमा अबस्थित पृथ्वीनारायण शाहले विस. १८०१ मा नुवाकोट बिजयी गरेपश्चात काठमाडौँ आवतजावतको लागि बाँसबस्न बनाइएको ऐतिहासिक जीर्ण बनेको बसन्ती दरबार । फाेटाेः रामहरि न्यौपाने ...

हिम श्रृङ्खलाहरु

बागलुङको पर्यटकियस्थल घोडाबाँधेबाट देखिने हिम श्रृङ्खलाहरु बिहानमा खुलेको अवस्थामा । तस्वीर: तारानाथ आचार्य ...

आहा ! कति सुन्दर कागवेनी

पर्यटकीय जिल्ला मुस्ताङको प्रसिद्ध स्थान कागवेनी । तस्वीर: सुवास गौतम ...