पाँच वर्षभित्र सबै स्थानीय तहमा अस्पताल, योगमाया आयुर्वेद विवि स्थापना गरिने

  काठमाडौँँ, ७ जेठ। पाँच वर्षभित्र सबै स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गरिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलेसंघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै प्रत्येक स्थानीय तहमा...

स्काउटहरुको महाकुम्भ तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी हुने

काठमाडौं, ७ जेष्ठ । नेपाल स्काउटको आयोजनामा तेस्रो राष्ट्रिय स्काउट ज्याम्बोरी हुने भएको छ । जेष्ठ १६ गते देखि २१ गतेसम्म नुवाकोट ककनी स्थित अन्तर्रा्ष्ट्रिय स्काउट केन्द्रमा आयोजना गरिने पत्रकार सम्मेलन गरी नेपाल स्काउटले...

रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । देवकर्नर सेवा समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा १ सय ४० जनाले रक्तदान गरेका छन । काठमाडौं स्थित नक्सालमा गरीएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुको उत्साहजनक सहभागिता रहेको थियो । रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस...

निजामति अस्पताल भ्रष्टाचारको दलदलमा

काठमाडौँ , ६ जेठ । निजामति अस्पताल (civil service hospital ) भ्रष्टाचारको दलदलमा फस्दै गएको स्रोतले जनाएको छ । अहिले सो अस्पतालमा उपचार गराउन पुग्नेहरुको संख्या थेगिनसक्नु भएको पाइएको छ । बिहान ३–४ वर्षदेखि...

अहिले बजारमा पाईने आँप यसरी खानुहोस्, नत्र हुनेछ यस्तो खतरा

काठमाडौं, जेठ ५ । अहिले बजारमा छ्याप्छ्याप्ती आँप, लिचीलगायतका फलफूल आउन थालेको भन्दै कार्बाइड प्रयोग गरी पकाइएका त्यस्ता फलफूल नखान डाक्टरहरुले सुझाव दिएका छन् । प्राकृतिक तरिकाले पाक्ने समय नभए पनि आँप तथा लिची लmगायतका फलफुल...

शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

  नुवाकोट, ५ जेठ।  मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ । मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो । दृष्टि गुमाएकाको तथ्यांक...

डा यादव विरुद्ध मुद्दा दायर

  काठमाडौँ, ४ जेठ  ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयुर्वेद चिकित्सालय नरदेवीका निमित्त निर्देशक डा रामदेव यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगकाअनुसार निमित्त निर्देशक डा यादवले आयुर्वेद स्वास्थ्य सहायक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीलाई प्रशिक्षणमा...

महिनावारी गडबढ  किन हुन्छ ?

महिनावारी समयमै नभएको गुनासो गर्ने महिलाको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । नियमित समयमा महिनावारी नहुनुको कारणमा हर्मोनको असन्तुलन हो । शरीरमा हुने इन्ड्रोक्राइन ग्ल्यान्डले उत्सर्जन गर्ने हर्मोनले महिनावारी समयमै गराउने गर्दछ । यसरी...

चिकित्सा शिक्षा अध्यादेश स्वीकृतः उपत्यकामा १० वर्षसम्म मेडिकल, डेण्टल र नर्सिङ क्याम्पस खोल्न नपाइने

काठमाडौं, २६ वैशाख । राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश २०७५ लाई संसदले स्वीकृत गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उक्त विधेयकलाई स्वीकृति दिन गरेको प्रस्तावलाई आजको बैठकमा बहुमत सदस्यले स्वीकृति दिनुभएको हो । विधेयकको विपक्षमा सांसद प्रेम सुवालले...

कस्ता व्यक्तिलाई पत्थरीको समस्या ? यसरी थाहा पाउनुहोस्

अत्यधिक मोटोपन भएका मानिसलाई पत्थरीको समस्या हुन सक्छ । शरीरको तौल एक्कासि घटेमा पनि पत्थरीको समस्या हुन सक्छ । मधुमेह आफैँमा रोग हो । तर, मधुमेह भएका व्यक्ति पत्थरीको पनि उच्च जोखिममा हुन्छन् । निरन्तर...