धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलियो: महाकाली नदीमा बाढी आउने खतरा, सुरक्षित स्थानमा बस्न आग्रह

बैतडी, २९ साउन। भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरेको जानकारी दिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी...

काठमाण्डौको जमल सहित तीन ठाउँमा बम फेला, नेपाली सेनाद्धारा निष्क्रिय

काठमाडौँ, २९ साउन । काठमाडौँका विभिन्न स्थानमा तीन बम फेला परेका छन् । नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको बन्दमा चन्द्रागिरि नगरपालिकास्थित नैकाप बल्खु पुल, गोकर्णेश्वर नगरपालिकास्थित नयाँ पाटी र काठमाडौँ महानगरपालिकास्थित जमलमा बम फेला परेका हुन्...

नेकपाको बन्दको कारण मुलुकभरको जनजीवन प्रभावित, गैंडाकोटमा दुईवटा ट्रकमाथि आगजनी

काठमाडौं, साउन २९। नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले मुलुकभरको जनजीवन प्रभावित भएको छ । पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको विरोध गर्दै नेकपाले बन्द आह्वान गरेको हो । बन्दका कारण निजी...

कोशी नदीको बहावले खतराको संकेत नाघ्यो

काठमाडौं, साउन २९ । लगातारको वर्षाले कोशी नदीको बहावले खतराको संकेत नाघेको छ । पूर्वका पहाडी जिल्लामा दुईदिनदेखि भारी वर्षा भएसँगै कोशीको बहावले खतराको संकेत पार गरेको हो । निन्तरको वर्षाले साना खोलाबाट बाढी आउने क्रम...

अखिल क्रान्तिकारी काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष र सचिव गिरफ्तार

काठमाडौँ ,२९ साउन । अखिल क्रान्तिकारी काठमाडौँ क्याम्पस जिल्लाका अध्यक्ष र सचिवलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीका क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद र सचिव तारा संज्याल रावललाई प्रहरीले काठमाडौंको...

न्युयोर्क सिनेटबाट २ नेपाली पत्रकार सम्मानित

काठमाण्डौ । अमेरिकाको न्युजर्सी र न्युयोर्क निवासी पत्रकारहरु प्रदीप परियार थापा र किशोर पन्थी न्युयोर्क सिनेटबाट सम्मानित भएका छन् । न्युयोर्कको बु्रकलिनमा आयोजित एक कार्यक्रममा न्युयोर्क सिनेटका तर्फबाट सिनेटर सिम्चा फेल्डरबाट हस्ताक्षरित सम्मानपत्र अमेरिकी प्रतिनिधिसभाकी...

तुल्बुलिया पुलमा संकास्पद बस्तु फेला, स्थानीयहरु त्रसित

२९ साउन, बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका ५ मा संकास्पद बस्तु फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत तुल्बुलिया पुलमा संकाष्पद बस्तु फेला परेको हो । अज्ञात समुहले पुलको मध्य भागमा राखेको उक्त बस्तु...

ललितपुरको लगनखेलबाट तीन जना नेकपा कार्यकर्ता गिरफ्तार

ललितपुर, २९ साउन । नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्तालाई प्रहरीले ललितपुरबाट गिरफ्तार गरेको छ । आज बिहान लगनखेलबाट नेकपाका जिल्ला सदस्य कुमाल सिलवाल, राजकुमार परियार, जयराम श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको हो । पाटन हस्पिटल जाँदै गरेका...

बन्द सफल बनाउन सडकमै निस्कीए नेकपा कार्यकर्ता, ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन, ट्रकमाथि तोडफोड

सुनसरी, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण नेपालको पूर्वी क्षेत्र पनि प्रभावित भएको छ । पूर्वका जील्लामा पनि बन्दको प्रभाव परेको हाम्रा सहकर्मीले जनाएका छन् । बिहानैबाट यातायातका साधन चल्न सकेका...

उत्सव मनाउनका लागी राष्ट्रिय नृत्य दिवस मनाइने

श्रावण २८ ,काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरीक उड््डयनमन्त्री रविन्द्र अधिकारीले अब नेपालमा राष्ट्रिय नृत्य दिवस घोषणा हुने बताउनुभएको छ । मन्त्री अधिकारीले २०७६ सालबाट राष्ट्रिय नृत्य दिवस मनाइने तर यो दिवस विदा मनाउनका लागी...