चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने अमेरिकाको घोषणा

एजेन्सी, साउन १७ । अमेरीकाले चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आयात हुने थप ३०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गर्नु भएको...

ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी

एजेन्सी, १६ साउन।अमेरिकी गुप्तचर अधिकारीहरूले अल–कायदाका संस्थापक ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनको मृत्यु भएको दाबी गरेका छन् । अज्ञात स्रोतहरूलाई उद्धृत सार्वजनीक गरिएका समाचारमा उनको मृत्युको मिति र स्थानबारे विस्तृत विवरण अस्पष्ट...

उत्तर कोरियाद्धारा पुनः दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी, १५ साउन । उत्तर कोरियाले पुनः दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । अन्तराष्ट्रिय समुदायको आलोचनाका बीच उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट दुई ब्यालेस्टिक क्षेप्यास्त प्रक्षेपण गरेको दक्षिण कोरियाले दाबी गरेको छ...

अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई फिर्ता बोलाउन ट्रम्पको निर्देशन

एजेन्सी, साउन १४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेनालाई फिर्ता बोलाउन निर्देशन दिनु भएको छ । ट्रम्पले राष्ट्रपति भएदेखि नै अफगानिस्तानमा रहेका अमेरिकी सैनिक फिर्ता गराउने बताउँदै आउनु भएको थियो । उहाँले २०२०...

अमेरिकी गुप्तचर प्रमुख ड्यान कोट्सद्वारा राजीनामा

एजेन्सि, साउन १३ । अमेरिकी राष्ट्रिय गुप्तचर निकायका प्रमुख ड्यान कोट्सले राजिनामा दिनुभएको छ । उहाँ ट्रम्प प्रशासन छाड्ने अर्का उच्च पदस्थ सरकारी अधिकारी हुनुहुन्छ । राष्ट्रपति ट्रम्पले अगस्ट महिनाको मध्यमा कोट्स पदबाट अलग्गिने र उहाँको...

चीनमा भिषण पहिरो, ३८ जनाको मृत्यु

एजेन्सी, साउन १३ । चीनको गुइझोउ प्रान्तमा गत साता आएको भिषण बाढी र त्यसपछि गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३८ पुगेको जनाइएको छ । दक्षिण पश्चिमी चीनको सिचेङ काउन्टीमा गएको सो पहिरोका कारण आज बिहानसम्म...

अमेरिकी राष्ट्रपति ट्रम्प ट्वीटका कारण पुनः विवादमा

काठमाडौं, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले गरेको एउटा ट्वीटका कारण पुनः विवादमा तानिनु भएको छ । उहाँले अफ्रिकी मूलका डेमोक्र्या्टिक नेतामाथि रंगभेदी टिप्पणी गरेसँगै पुन विवादमा तानिनु भएको हो । राष्ट्रपति ट्रम्पले दुई...

मस्कोमा विशाल प्रदर्शन, एक हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ

एजेन्सी, १२ साउन । रुसको मस्कोमा विशाल प्रदर्शन भएको छ । स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको विरोधमा प्रदर्शन भएको हो । प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ । सिटी...

लिवियामा आप्रवासी सवार डुंगा डुब्यो, १ सय १५ जना बेपत्ता

एजेन्सी, १० साउन । लिबियाको तटीय क्षेत्रमा आप्रवासी सवार डुंगा डुबेको छ । अफ्रिकी तथा अरबी मुलुकहरुका २ सय ५० जना सवार ढुंगा डुब्दा १ सय १५ जना बेपत्ता भएका छन् । तटीय क्षेत्रमा डुबेका मध्ये...

उत्तर कोरियाले गर्यो मिसाइल प्रक्षेपण

काठमाडौं ९ साउन । उत्तर कोरियाले दुई छोटो दूरीका मिसाइलहरु प्रक्षेपण गरेको दक्षिण कोरियाली रक्षा मन्त्रालयले दाबी गरेको छ । उत्तर कोरियाको पूर्वी क्षेत्रमा रहेको वनसनबाट प्रक्षेपण गरिएको मिसाइलले करिब ४३० किलोमिटर पार गरेको च्यानल...