नेपाल आयल निगमले आफ्नै ब्रान्डमा ग्यासका सिलिन्डर उत्पादन गर्ने

काठमाडौं, साउन २४ । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ । निगमले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत तीन स्थानमा ग्यासको भण्डारगृह निर्माण र ग्यास  सिलिन्डर उत्पादन गर्ने...

सुनको मूल्यकाे नेपाली बजारमा नयाँ रेकर्ड

काठमाडौं, २३ साउन । सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ। बिहीबार सुन तोलामा ७० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । एक सातादेखि लगातार बढेको सुन बिहीबार पाँच सय रुपैयाँ बढ्दै...

सिभिल बैंक लिमिटेडको शाखा अब मोरङको उर्लाबारीमा

काठमाडौं, २१ साउन । “समृद्धिको लागि सिभिल बैंक”भन्ने नाराका साथ अगाडी बढेको सिभिल बैंकले मोरङ जिल्लाको उर्लाबारीमाशाखा संचालनमाल्याएको छ । सो शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाकानगर प्रमुख खड्ग बहादुर फागोलेगर्नुभयो । उक्तशाखाको उद्घाटन समारोहमाप्रमुखअतिथितथाअन्य विशिष्ट पदाधिकारीहरु, सिभिल...

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य बढ्याे, खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ घट्याे

काठमाडौं, २१ साउन ।खाना पकाउने एलपी ग्यासको मूल्य घटेकेा छ । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य सिलिन्डरमा २५ रुपैयाँ मूल्य घटाएको हाे । अब उपभोक्ताले ग्यास १३...

सिइओ र सञ्चालक बन्न उमेर हद

काठमाडौँ, २१ साउन । नेपाल राष्ट्र बैङ्कले एकीकृत निर्देशिका जारी गरेसँगै चालु आर्थिक वर्षको (२०७६/०७७) मौद्रिक नीतिले गरेको व्यवस्था आज (मङ्गलबार) बाट लागु भएको छ । मौद्रिक नीति सार्वजनिक भएपछि त्यसमा समेटिएका विषयहरु राष्ट्र बैङ्कले एकीकृत...

५० लाखभन्दा बढी कर्जा लिदा अनिवार्य प्यान चाहिने

काठमाडाैं, २१ साउन ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले रु ५० लाख वा सोभन्दा बढी कर्जा लिने भए अनिवार्य रुपमा प्यान लिएको हुनुपर्ने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाले...

युवा उद्यमलाई प्रोत्साहन गर्न साउन २७ र २८ गते युवा उद्यमशीलता सम्मेलन हुदैं

साउन २१, काठमाडौं । युवाहरुलाई उद्यमशीलताका लागि आवश्यक पर्ने स्रोत, साधान र सोचको विकास गराउने उद्धेश्यका साथ प्रदेश नं. ३ सरकारको अगुवाईमा काठमाण्डौमा २ दिने युवा उद्यमी सम्मेलन हुने भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलन...

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्धारा “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” सार्वजनिक

काठमाडौं, २१ साउन । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “२१ घातक रोग विरुद्ध रक्षावरण योजना” सार्वजनिक गरेको छ । प्रदेश नं. ५ को राजधानी बुटवलमा आयोजना भएको क्षेत्रिय तथा शाखा प्रबन्धक सम्मेलन को अवसरमा सार्वजनिक गरेको...

बैंक तथा वित्तीय संस्थाले अभिकर्ताको काम गर्न नपाउने, बीमालेख बिक्रीमा रोक

काठमाडौं, २० साउन । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले बीमा अभिकर्ताको रुपमा काम गर्न नपाउने सर्कुलर जारी गरेको छ । बैंक तथा वित्तीय सम्बन्धी ऐन २०७३ को व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले कर्जा...

कार्यकारी समितिलाई निगमको आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन

काठमाडौं, २० साउन । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले निगमको कार्यकारी समितिलाई निगमको आन्तरिक तयारीको क्रमलाई थप तीव्रता दिन निर्देशन दिनु भएको छ । सरकारद्वारा घोषित पर्यटन वर्ष २०२० नेपालको पर्यटन प्रवद्र्धनका लागि सर्वाधिक...