नगार्जुन नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाउने ,घरजग्गा र भूमिकर विस्थापित हुने

काठमाडौँ,७ माघ। काठमाडौँको नागार्जुन नगरपालिकाले आगामी आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर लागु गर्ने भएको छ ।यसअघि उठाउँदै आएको घरजग्गा कर व्यवहारिक नभएको भन्दै नगरपालिका घोषणा भएको दुई बर्षपछि आर्थिक वर्ष २०७४।७५ का लागि नगरपालिका कार्यालयले...

नेपालमा चिनियाँ लगानीका लागि बेइजिङस्थित दूतावासको पहल

काठमाडौ ७ माघ ।   बेइजिङस्थित नेपाली दूतावासले नेपालमा चिनीयाँ लगानी भित्र्याउन पहल सुरु गरेको छ । नेपालमा चिनियाँ लगाानीकर्ताहरुलाई आकर्षित गर्ने उदेश्यले दुतावासले पहिलो पटक चिनीयाँ लगानीकर्ताहरुसँग अन्तरक्रिया गरेको छ । दूतावासको सभाकक्षमा बिहिबार सम्पन्न भेलामा...

आईएमई कस्टमर कार्ड प्रयोगकर्तालाई बोनस पोईन्ट र उपहारको योजना

काठमाडौं, माघ ५ । नेपालको रेमिटेन्स कम्पनी आईएमईले प्रयोगमा ल्याएको कस्टमर कार्डमा बोनस अङ्क सहित निश्चित उपहारको व्यवस्था गरेको छ । यो योजना माघ १, २०७३ देखि असार मसान्त २०७४ सम्मलागु हुनेछ । योजना अन्तर्गत...

सूर्ती बेच्दा अनुमति लिनु पर्ने ब्यवस्था

काठमाडौँ, ६ माघ । धूमपान तथा सुर्ती सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्रीवितरण गर्न पाइने व्यवस्था गरिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन...

नेपाल बैंकले आफ्ना सेयर धनीलाई हकप्रद सेयर दिने

काठमाडौँ, ६ माघ । नेपाल बैंक लिमिटेडले आफ्ना सेयर धनीलाई हकप्रद सेयर दिने भएको छ । प्रति सेयर १०० रुपैयाँका दरले एक करोड ५४ लाख ३१ हजार ८४० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो...

चालु आर्थिक वर्षको ६ महिना अवाधिमा साढे तीन अर्ब राजस्व संकलन

काठमाडौ ५ माघ ।   चालु आर्थिक वर्ष सुरु भएदेखि आन्तरिक राजस्व कार्यालय पोखराले रु तीन अर्ब ३४ करोड ५२ लाख राजस्व संकलन गरेको छ । गत साउनदेखि पौष मसान्त सम्ममा उक्त परिमाणमा राजस्व रकमल संकलन...

राष्ट्रिय गौरवका आयोजना निर्माणमा भइरहेको प्रगतिबारे आज समिक्षा हुदै

काठमाडौ ५ माघ । राष्ट्रिय गौरवका आयोजना निर्माणमा भएको प्रगतिबारे छलफल गर्न कृषि तथा जलस्रोत समितिको बैठक आज बस्दैछ । सिंहदरबास्थित समितिको कार्यलयमा बिहान १० बजेपछि बस्ने बैठकमा पश्चिम सेती आयोजना, माथिल्लो कर्णाली आयोजना, अरुण तेस्रो...

सिन्धुली महोत्सवबाट दश लाख बढी नाफा

माघ ४ सिन्धुली   ।  गत पुष ७ देखि १८ गते सम्म सञ्चालन भएको सिन्धुली महोत्सबाट १० लाख बढी नाफा भएको उद्योग बाणिज्य संघ सिन्धुलीले जनाएको छ । आज महोत्सवको आय व्यय सार्वजनिक गर्दै उद्योग...

एनसेलको कर असुलबारे निर्णय गर्न बसेको लेखा समितिको बैठक बिना निष्कर्ष सकियो

काठमाडौ ४ माघ ।   एनसेलको कर असुली सम्बन्धमा छलफल गर्न बसेको संसदको सार्वजनिक लेखा समितिको आजको बैठक बिना निष्कर्ष सकिएको छ । आजको बैठकलले कर असुल गरेपछि मात्र गरेपछि मात्र एनसेललाई फोरजी सेवा चलाउन दिने...

सम्झौता भन्दा ९ वर्ष पछि खिम्ति ढल्केवर विद्युत लाईन संचालनमा

माघ ३ सिन्धुली ।   खिम्ति ढक्लेवर विद्युत प्रशारणलाइन शुरु भएको छ । स.न. २००४ मा सुरु भएको आयोजना सन २००९ मा सम्पन्न गर्ने गरी विश्व बैकको सहयोगमा सुरु भएको आयोजना स्थानीय बासिन्दाको अवरोधका...