धर्मलाई बुझ्ने कम्युनिस्ट दृष्टिकाेण -अनिल शर्मा ‘विरही’

मानवसभ्यताको प्रातःकालमा मानिस दैविक ज्ञानको निकट थिएन । प्राकृतिक घटना र प्रकृतिका रहस्यहरू देखेर उसमा कुतुहल तथा भय सिर्जना हुनु स्वाभाविक थियो । प्रकृतिका रहस्यहरूको वैज्ञानिक कारण नजान्दा कुनै अलौकिक शक्तिको अस्तित्व कल्पना गरेको...

मुलुक र जनताले खोजेको छ विप्लवको नेतृत्व – विष्णु पन्त

१. ओलीको सत्ताउन्माद ! आज प्रधानमन्त्री के.पि ओली अघोषित महाराजा र राष्ट्रपति विद्यादेवी भण्डारी अघोषित वडामहारानी बनेका छन् । प्रधानमन्त्री र राष्ट्रपति संविधानभन्दा माथि छन् भन्ने प्रभाव छाड्न खोजिँदै छ । प्रधानमन्त्री के.पि. ओलीको मनोवैज्ञानिक...

एकीकृत जनक्रान्तिको सार्थकता र अनिवार्यताः – उमा भुजेल ‘शिलु’

‘विचारधारात्मक र राजनीतिक कार्यदिशा सही वा गलत हुनुले सबैथोकको निर्धारण गर्दछ । जब पार्टीको कार्यदिशा सही हुन्छ, त्यसबेला सबै चीज प्राप्त हुन्छन् । कार्यकर्ता छैनन् भने ती पनि प्राप्त हुन सक्छन् । राजनीतिक सत्ता...

नेकपा विरुद्ध सरकारले गरिरहेको प्रचारयुद्धकाे प्रभावकारी प्रतिरोध गर्नुपर्छः अनिल शर्मा ‘विरही’

माक्र्सवादका प्रणेताहरू मूलतः अध्यक्ष माओले क्रान्तिका ३ जादुगरी हतियार पार्टी, सेना र संयुक्त मोर्चालाई भन्नुभएको छ । आजको युगमा यो अपूरो र अपूर्ण भएको छ । अब क्रान्तिका जादुगरी हतियारमा ‘सञ्चार’ लाई जोड्नुपर्छ ।...

संकटमा नेकपाको ७० वर्षे इतिहास: पुष्पलालको विद्रोह, झापा विद्रोह र माओवादी विद्रोहको फ्युजनको आवश्यकता

रवीन्द्र श्रेष्ठ नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको ७० वर्ष पुगेकोछ । जनताको कम्युनिष्ट पार्टी प्रतिको समर्थन विश्वमा विरलै देखिने खालको अभूतपूर्व रहेकोछ र जनताले कम्युनिष्ट पार्टीको नाममा चुनावमा लडेको पार्टीलाई वहुमत सहित सत्तामा पु¥याएकोछ ।...

विचार र आन्दोलन सर्वहारा, मजदुर र किसानको भन्ने तर आन्दोलन र प्रतिबद्धता अरू कुनै वर्गको !

-राेशन जनकपुरी ६९ वर्षपहिले २२ अप्रिल १९४९ (२००६ वैशाख १०) मा कलकत्तामा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन भएको थियो । नेकपाले सेप्टेम्बर १९४९ मा प्रकाशित घोषणापत्रमा ‘नेपालमा विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी आधिपत्यलाई...

प्रलेस र संयुक्त मोर्चा

प्रगतिशिल लेखक संघ (प्रलेस) माक्सवादी लेखक, कलाकार तथा सास्कृतिकर्मीहरुको साझा संगठन हो । यसले खासगरी पञ्चायती व्यावस्था र सामन्ती संस्कृतिको बिरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गर्यो । नेपाली समाज सामन्ति र साम्राज्यवादी उत्पिडनमा परेको छ...

हामी भित्र लुकेको क्रान्तिः वैज्ञानिक समाजवादको क्रान्ति –इश्वर पाठक

केहि महिना अघि संयोगबस रोमेनीया देशका एक युवा कम्युनिस्ट डेभिड मेरीएन (David Marian) सँग भेट हुन पुग्यो र राजनीतिक तथा अन्य सामाजिक बिषयबारे गफ र बहस गर्ने समय मिल्यो । सोहि गफको क्रममा मजाक...

एउटै साङ्लोमा बाँधिएका १५ जना थुनुवा, मोबाइलबाट हटाइयो तस्बिर

सोमबार दिउँसो एक बजे काठमाडौं जिल्ला अदालतपरिसरमा प्रहरीको एउटा भ्यान आयो। भ्यानमा थिए, प्रहरीले अदालतमा ल्याएका थुनुवाहरू। अदालतमा विभिन्न अभियोगमा थुनुवाहरू ल्याउनु प्रहरीको दैनिकी नै हो। तर थुनुवा कक्षमा आउँदै गरेका थुनुवाहरूको त्यो लस्कर...

राजनीतिक सङ्कटको कारक दलाल संसदीय व्यवस्था हाेः अनिल शर्मा ‘विरही’

देश भयानक सङ्कटतिर धकेलिएको छ । यो स्थितिको जन्म आकस्मिक रूपमा भएको होइन । यसका जराहरू विस्तृत शान्तिसम्झौता र मूलतः दलाल संसदीय व्यवस्थाभित्र खोज्नुपर्छ । यो सङ्क्षिप्त लेख त्यसै विषयमा केन्द्रित छ । गृहयुद्ध अथवा...