मिस एण्ड मिसेस जनजाती आदिवासीकाे उपाधी एलिजा र मिनाकाे हातमा

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित ‘मिस एण्ड मिसेस आदिवासी जनजाती’को पहिलो संस्करणको उपाधी मिस तर्फ एलिजा गुरुङ्गले हात पारेकी छिन, उनले भ्यूवर च्वाईस तथा बेष्ट हेयरको सवटाईटल सहित नगद ५० हजार जितिन । यस्तै,...

‘पिरतीमा’ सार्वजनिक

गुणराज श्रेष्ठ र टिका प्रसाईको स्वरमा रहेको गीत ‘पिरतीमा’ सार्वजनिक भएको छ । गीतमा प्रदिप ( द नेक्स्ट ) र सृष्टि खड्का फिचर्ड छन्  । रोमान्टिक शैलीमा तयार पारिएको गीत आकर्षक बनेको छ । गीतमा बि पाण्डेको...

तीजको रमझम शुरु

महिलाहरुको महान चाड तीजको रमझम शुरु भइसकेको छ । यसैबीच गायक तथा संगीतकार टेक बहादुर अधिकारी र गायिका अम्बिका बस्नेतले तीजको गीत बजारमा ल्याएका छन । उक्त गीतको म्युजिक भिडियो एक्सन फिल्मसको आधिकारिक युट्युब...

जीबी लामाको निर्देशनमा अर्को मार्मिक भिडयो

`टाढिएर के भो कुनै पल´ बोल रहेको मार्मिक गीतको म्युजिक भडियो सार्वजनिक भएको छ । शिव शर्मा `चञ्चल´ को शब्द रहेको गीतमा संगित राज कुमार बगरको रहेको छ भने स्निका थापा मगरको कर्ण प्रिय...

नेपाल – अमेरिका फिल्म फेस्टिभल सुरु, ३४ फिल्म प्रदर्शन हुने

काठमाडौं, १४ असार ।  नेपाल – अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव –२०१९ आजदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भरस्प्रिङमा सुरु भएको छ । शनिबार साँझाबाट सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन् । महोत्सवमा नेपाली पानोरामाअन्तर्गत...

सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम तेस्रो र आयुष चौथो भए

काठमाडौं, २७ जेठ। भारतीय रियालिटी शो सारेगमप लिटिल च्याम्पमा नेपालका प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भएका छन् । जी टीभीको कार्यक्रमको फाइनलमा आचार्य तेस्रो र अर्का नेपाली बालक केसी चौथो भएका छन् । फाइनलमा...

गायक सुरेनले ल्याए ‘पिरती लरी लै’

काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् । गीतमा संगितकार दिनेश...

ऋतिकद्वारा अभिनित ‘सुपर ३०’को ट्रेलर सार्वजनिक, यस्ताे छ ट्रेलर

बलिउड अभिनेता ऋतिक रोशन स्टारर प्रतिक्षित चलचित्र ‘सुपर ३०’को ट्रेलर सार्वजनिक भएको छ । अति गरिब परिवारबाट ३० होनहार व्यक्तिलाई विश्व सामु चिनाउन गरेको प्रयास र त्यसको सफलताको कथामा आधारित रहेर बनाइएको चलचित्र सत्य...

पुजाको टिक टक देखिको यात्रा म्यूजिक भिडियोसम्म

काठमाडौं, २१ जेठ । कलाकारद्धाय पुजा भुजेल र किशोर भुजेल टिकटकमा हिट भएपछि अहिले म्यूजिक भिडियो खेलेका छन् । उनीहरुको यात्रा टिकटकबाट शुरुभएको हो । विझाएछु तिम्रो आँखामा बोलको गीतमा सुलोचना राई स्वर भरेकी छिन् भने...

‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्‍न सफल भएको छ। गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै...