सेफ अलि खानकी छोरी सारा अलि खानविरुद्ध प्रहरीमा जाहेरी !

मुम्बई । सेफ अलि खानकी छोरी सारा अलि खानविरुद्ध प्रहरीमा जाहेरी परेको खबर बाहिरिएको छ। दिल्ली प्रहरीले यो विषयमा अनुसन्धान भइरहेको बताएको छ। साराले भने कुनै प्रतिक्रिया दिएकी छैनन्। जाहेरीकाे कारण भने बाइककाे पछाडि बस्दा...

प्रियंका चोपडा र निक जोनसबीच डिभोर्सको तयारी ! सेलिब्रेटीको किन टुट्छ सम्बन्ध ?

अमेरिकी मिडियाले विवाह भएको चार महिनामै बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसबीच डिभोर्सको तयारी भएको दावी गरेका छन् । अमेरिकी म्यागजिन ओके सहित अन्य केही अनलाईनले निक र प्रियंका डिभोर्सको तयारीमा नै...

बलिउड नायिका श्रद्धा कपुरले नेपाली युवकसँग विवाह गर्दै

बलिउड अभिनेत्री श्रद्धा कपुरले नेपाली युवक रोहन श्रेष्ठसँग बिवाह गर्ने भएकी छन् । भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएका समाचार अनुसार उनी लामो समयदेखि रोहनसँग प्रेमसम्बन्धमा थिइन् । शक्ति कपुरकी छोरी श्रद्धाले विवाहका लागि परिवारको समेत अनुमति...

अभिनेत्री प्रियंका चोपडा भारत फर्किइन्

अभिनेत्री प्रियंका चोपडा भारत फर्किएकी छिन् । हलिउड गायक तथा अभिनेता निक जोन्ससँग बिहे गरेपछि  केही समय पतिको घरमा रहेकी उनी हालै भारत फर्किएकी हुन् । पति निक र उनको परिवारसँग धुमधाम गरेर भारत फर्किएपछि...

बलिउडका महँगा बिहे: यी तीन जाेडिकाे चर्चा

विश्वमा चर्चित स्टारहरू खाने बस्ने देखि विवाह सम्मकाे बढि नै चर्चा हुने गरेकेा छ । कस्ले कति खर्च गरेर  विवाह गरे ? कस्काे कति महङ्गाे कपडा लगाए ? यस्ता कुराकाे चर्चा मात्र हैन समाचार...

बलिउड स्टार नायिका प्रियकाले आफू भन्दा १० वर्ष कान्छा अमेरीकी गायकसगँ डिसेम्बरमा बिहे गर्ने

अमेरिकी गायक निक जोनसको प्रेममा रहेकी बलिउड अभिनेत्री प्रियंका चोपडाको विहे मिति तय भएको छ। प्रियंका र निकको विहे डिसेम्बर २ मा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विहे जोधपुरमा ३ दिनसम्म चल्ने बताइएको छ।...

हत्या गर्ने धम्की पछि इराकी सुन्दरीले देश छोडिन

मिस ईराक तथा मोडल सिमा कासिमले आफूलाई मार्ने धम्की आएको र ज्यानको असुरक्षा बढेका कारण देश छाडेर जोर्डनमा शरण लिएको बताएकी छन् । पश्चिमा शैलीको जीवन जीउने केही महिलाहरुको ईराकमा यस अघि पनि हत्या हुदै...

यी फोटोकै कारण संस्कृति मन्त्रालय लगायो कारण १ वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध

एजेन्सी । ‘धेरै सेक्सी’ भएको भन्दै एक २४ वर्षीया कम्बोडियन नायिकालाई संस्कृति मन्त्रालयले नै एक वर्षसम्म फिल्म खेल्न प्रतिबन्ध लगाइएको छ । थुप्रै फिल्ममा अभिनय गरिसकेकी नायिका डेनी क्वानले नियम तोडेको भन्दै संस्कृति मन्त्रालयले फिल्म खेल्न...

‘तारक मेहताका उल्टा चश्मा’ का यी चर्चित कलाकारकाे मृत्यु

एजेन्सी । भारतीय टेलिभिजन शो ‘तारक मेहता का उल्टा चश्मा’मा डाक्टर हंसराज हात्तीक भूमिका निर्वाह गर्ने कलकार कवि कुमार आजादको निधन भएको छ। कलाकार कवि कुमार आजादको मृत्यु हृदयघातका कारण भएको हो । केही दिन पहिले...

सलमान खान फेरी बिबादमाः भारतमा पुत्ला जल्यो, सलमानको गालामा झापड हान्‍नेलाई २ लाख पुरस्कारको घोषणा !

२० जेठ,काठमाडौँ । पटक पटक विवाद आउने भारतीय कलाकार सलमान खान फेरि विवादमा आएका छन् । उनको भारतका विभिन्न स्थानमा सलमानको पुत्ला जलाइएको छ । सलमानले हिन्द्रहरुको अपमान गरेको भन्दै विरोध भएको छ । सलमान...