विगत तीस बर्ष दुई हजार बर्ष यताकै तातोपन बढी

नानजिङ, १ चैत , विगत ३० बर्षमा पृथ्वीको वातावरणमा दुई हजार बर्ष यताकै उच्च तातोेपन महशुस गरिएको चिनियाँ तथा अमेरिकी वैज्ञानिकको संयुक्त अनुसन्धानले जनाएको छ । मानवसिर्जित हरितगृह ग्यासको प्रभावका कारण पृथ्वीको तापमानमा पछिल्लो समय...

अमेरीकी अन्तरीक्ष निल आर्मस्ट्रगं चन्द्रमामा पुगे नपुगेको पत्ता लगाउन रुसले अर्को मिसन पठाउने

सामान्यज्ञान तथा हाजिरीजवाफमा प्रायः सोधिने प्रश्न हो– चन्द्रमामा पहिलो पटक पाइला टेक्ने मानव को हुन् ? वर्षौंदेखि एउटै जवाफ हुने गरेको छ– नील आर्मस्ट्रंग । सामान्यज्ञान तथा हाजिरी जवाफमा सोधिने यो प्रश्नको जवाफ परिवर्तन होला त...

टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त

काठमाण्डु, २२ पुस – नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट छानिएका अन्तिम तीनजना मध्ये सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको हो । सरकारले सञ्चार...

चीनले निर्माण गर्यो मदर अफ अल बम, कुनै पनि क्षेत्र ध्वस्त पार्न सक्ने ताकत

अन्तराष्ट्रिय रुपमा खास गरी अमेरीकाबाट बढ्दो सुरक्षा चुनौतीका कारण चीनले हालै एक गैरपारमाणविक घातक बम बनाएको छ । मदर अफ अल बम ( माब) हल्का लडाकु विमानबाट जुनसुकै स्थानमा पुर्याउन सकिने चीनको रक्षा मन्त्रालयले...

चीनले चन्द्रमामा उतार्यो मानव रहित यान

चीनले पहिलो पटक चन्द्रमाको दोस्रो भागमा मानव रहित यान रोबोर्ट चागं ए ४ उतारेको घोषणा गरेको छ । स्थानीय समय अनुसार बिहान १० बजेर २६ मिनेटमा चन्द्रमाको दक्षिणी ध्रुवमा यान उत्रेको चीनीया सञ्चार माध्यमहरुले...

भारतमा एसीको बजार फस्टायो, पृथ्वीको तापमानसँग के को चिन्ता ?

-जालीस आन्द्राबी गर्मीका महिनाहरुमा रातभर आरामसँग सुत्न नपाएर रतन कुमारलाई पिरलो हुन्थ्यो । जीउभरी खल्खली पसिना आउनु र ओछ्यान नै पसिनाले निथ्रुक्क भिज्नु सामान्य थियो । आज उनको जीवनमा त्यस्तो पीडा छैन । भारतका दशौं...

अमेरीकाले मंगलग्रहमा अवतरण गरायो यान

अमेरीकी अन्तरीक्ष एजेन्सी नासाले मंगलग्रहमा यान अवतरण गराएको छ । गएराति पौनै २ बजे उक्त यान मंगलग्रह पुगेको अधिकारीहले बताएका छन् । उक्त रोबोर्ट यान ७ मिनेटको कठिन संघर्ष पछि अवतरण गरेको र सन्देश पठाइरहेको...

बच्चालाई मोबाइल हेर्नबाट कसरी सीमित गर्ने ? सोचेजति सहज छैन

– मार्था इर्भाइन  शनिबारको बिहान । १० वर्षीय हेनरी हेली उठिसकेका छन् । उनी पाइजामामै छन् तर उनको माइक्रोफोन जडित हेडफोनमा नीलो बत्ती बल्न थालिसकेको छ । उनी ठूलो स्क्रीनमा बच्चाहरुको लोकप्रिय अनलाइन खेल “फोर्टनाइट”...

आज विश्व टेलिभिजन दिवस

काडमण्डौं, ५ मंसिर । आज विश्व टेलिभिजन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ । १७ डिसेम्बर १९९६ मा बसेको संयुक्त राष्ट्रसंघको महासभा बैठकले हरेक बर्ष २१ नोभेम्बरका दिन विश्वभर टेलिभिजन दिवस मनाउने निर्णय...

आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु –म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक...