भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुरलाई पक्राउ गर्न अदालतकाे आदेश

काठमाडौं, २८ साउन । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडकबहादुर खत्रीलाई पक्राउ गर्न आदेश दिएको छ । सोमबार उच्च अदालतको संयुक्त वाणिज्य इजलासका न्यायाधीशहरु श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगानाको इजलाशले मन्त्री खत्री र...

प्रकाश दाहालको नाममा बिदेशी बैंकमा खाता र पैसा देखाउन चुनौती

काठमाडौं, २८ साउन । सत्तारूढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा विदेशमा कुनै पनि बैंक खाता नरहेको निजी सचिवालयले एक अपिलमार्फत स्पष्ट पारेको छ । अध्यक्ष दाहालको निजी सचिवालयले मंगलबार अपिल...

अन्तर्राष्ट्रिय युवा दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,२७ साउन । अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।नेपालमा सन् २००४ देखि हरेक वर्ष अगस्ट १२ तारिखमा यो दिवस मनाउन थालिएको हो । विश्वभर ‘शिक्षामा रुपान्तरण र नेपालमा शिक्षामा रुपान्तरण...

प्रधानमन्त्री ओली सोमबार दिउँसो काठमाडौं फर्कने

काठमाडौं, २७ साउन । स्वास्थ्य उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार दिउँसो काठमाडौं फर्कने भएका छन् ।प्रधानमन्त्री ओलीको स्वास्थ्य परिक्षणको काम सकिएकोले आज फर्कन लागेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन आर्यालले जानकारी दिए...

न्याय सम्पादन कार्यमा अदालतको मात्र एक्लो प्रयास पर्याप्त हुँदैन : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाले कानुनी राज्यको अवधारणालाई सार्थक तुल्याउनन्याय सम्पादन कार्यमा अदालतको मात्र एक्लो प्रयास पर्याप्त नहुने बताएका छन् । वार एशोसिएसनले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाघीश राणाले त्यसका लागि सवैको सकृयता...

‘गाउँमा गाउँमा सिंहदरबार’को नारा सोचेअनुरुप कार्यान्वयन हुन सकेनः प्रचण्ड

काठमाडौं, साउन २५ ।  सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ‘गाउँमा गाउँमा सिंहदरबार’को नारा सोचेअनुरुप कार्यान्वयन हुन नसकेको बताएका छन् । मुलुकमा आफूले सोचेअनुरुपको संघीय संरचना बन्न नसकेको प्रचण्डले बताए । चौथो सामुदायिक वन दिवसका...

मैले १० वर्षे जनयुद्धको नेतृत्व गरेँ तर कसैलाई एक लबटो हानेको र कसैको एक लबटो खाएको छैनः प्रचण्ड

काठमाडौं, २४ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  कसैलाई एक लबटो नहानेको र कसैको एक लबटो नखाएको दाबी गरेका छन्। शुक्रबार नेकपा नेता दीनानाथ शर्माको ‘झरीका सौन्दर्य’ निबन्धसङ्ग्रह विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले...

‘शैलुङ यात्रा’ बृत्तचित्र शनिवार प्रदर्शन हुने

काठमाडौं, २४ साउन । ह्याङला दोलखा काठमाडौं तामाङ समाजले ‘शैलुङ र पर्यटन’ विषयक अन्तरकृया तथा ‘शैलुङ यात्रा’ नामक बृत्तचित्र शनिवार प्रदर्शन गर्ने भएको छ । सय थुम्का रहेको शैलुङको पर्यटन विकासको लागि समाजले उक्त अन्तरकृयात्मक...

भारतबाट जानकी रेल ल्याइदै,  अर्कोको नाममा अन्योल

काठमाडौं, साउन २४ । भारतको जयनगर–जनकपुरअन्तथर्गत कुर्था खण्डमा चार महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेलको अहिले भारतमा निर्माण हुँदैछ । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता...

कांग्रेस केन्द्रीय समितिको बैठक आगामी आइतबार बस्ने

काठमाडौं, २२ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आगामी आइतबार बस्ने भएको छ । पार्टीको अन्तरिम संरचना निमार्णको विषयमा मस्यौदा गरिएको निर्देसिकाका विषयमा शीर्ष नेताहरुसँग थप छलफल आवश्यक रहेको भन्दै आजका लागि बोलाइएको बैठक स्थगित...