बौद्ध दर्शन मानव कल्याणका लागि उपयोगी: नेता नेपाल

काठमाडौँ, ५ साउन । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौतमबुद्धको शान्ति र अहिंसाको विचारबाट अहिलेको नेपाली समाज चलिरहेको बताउनुभएको छ । कीर्तिपुरस्थित धर्मकीर्ति विहारले आज आयोजना गरेको कार्यक्रममा उहाँले बुद्धले अढाई हजार वर्ष पहिले प्रतिपादन गर्नुभएको बौद्ध...

डा केसीको अनशनलाई राजनीतिक स्वार्थबाट बचाउनुपर्छः उपप्रधानमन्त्री पोखरेल

विराटनगर, ५ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले जुम्लामा डा केसीलाई...

यी हुन्, पाँच महिनामा ओली सरकारले गरेका मुख्य १६ काम, कहाँ चुक्यो सरकार ?

प्रधानमन्त्री केपी ओली नेतृत्वमा बनेको दुईतिहाइ बहुमतको सरकारले ३ साउनमा पाँच महिना पूरा गरेको छ । सयदिने कार्यकाल पूरा गरेलगत्तै उपलब्धि सार्वजनिक गरेको सरकारले समृद्धिको नारा दिएर महत्वाकांक्षी लक्ष्यसहित पाँच महिनामा केही देखिने काम...

खारेजी परेका कार्यालयका कर्मचारी अन्योलमा

चौतारा, ५ साउन । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी जिल्लास्थित सेवा प्रदायक १८ कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न खारेजीको घोषणा गरेपछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा परेका छन्...

 ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत टेप्लिजले भेटे 

काठमाडौँ, ४ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि अमेरिकी राजदूत एलाइना बी–टेप्लिजले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका राजदूत टेप्लिजले अध्यक्ष दाहालसँग बिदाइ भेट...

जुवा खालबाट रंगेहात पक्राउ परे जनप्रतिनिधि

४ साउन,पाल्पा । रेष्टुरेन्टमा जुवा खेल्दै गरेको अवस्थामा जनप्रतिनिधिसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तानसेनको ‘सेन्चुरी हट रेष्टुरेन्ट’बाट एकलाख १५ हजार ६ सय ९५ रुपैयाँसहित उनीहरुलाई पक्राउ पाल्पा प्रहरीले बताएको छ । जुवा...

राजपालाई प्रधानमन्त्री ओलीले गरे यस्तो प्रस्ताव

काठमाडौं, साउन ४ । प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका बृहत योजना बनाउन राजपा नेताहरुलाई प्रस्ताव गर्नुभएको छ । राजपाका नेताहरुसँग हिजो साँझ बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गर्नुभएको हो । तराईको विकास,...

अन्ततः काठमाण्डौ फर्किए गोविन्द केसी, जुम्लामा पत्रकार सम्मेलन गरि यसो भने

काठमाण्डु, ३ साउन । अनसनरत डा गोविन्द केसीलाई काठमाण्डौ ल्याउने क्रममा प्रहरीले बल प्रयोग गर्दा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा तीन जना प्रहरी सहित झण्डै एक दर्जन घाईते भएका छन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरि...

चिकित्सा शिक्षा विधेयकमा सहमति भएन, संसद् बैठक एक हप्ता पछि सर्यो

काठमाडौँ, ३ साउन। चिकित्सा शिक्षा विधेयकमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलबीच सहमति हुन नसक्दा प्रतिनिधिसभाको बैठक एक हप्ता पछि सरेको छ । सत्तारुढ दल नेकपाले विधेयक माथेमा प्रतिवेदनको भावनाअनुसार नै संसद्मा प्रस्तुत भएको दावा गरेको...

डा.गोविन्द केसीको अनसनस्थलमा गोली चल्यो, दुई दर्जन घाइतेः यस्ताे पछिल्लाे अवस्था

३ साउन,जुम्ला । चिकित्सा शिक्षा क्षेत्रकाे सुधारको माग गर्दै डा. गोविन्द केसी अनलन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अाज गोली चलेको छ । जसरी पनि काठमाडौँ ल्याउने सरकारको निर्देशनपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गरेको छ । नेपालगंजबाट...