क्यानको विशेष साधारणसभा हुँदै

  काठमाडौँ, ५ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा यही वैशाख ६ र ७ गते काठमाडौँमा हुने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)का प्रतिनिधि र राष्ट्रिय खेलकूद परिषद (राखेप) को प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले...

माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा

इलाम, ५ वैशाख । इलामको ठूलो टुँडिखेलमा भोलिदेखि सुरु हुन लागेको चौथो अन्तर्रा्ष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको छ । वैशाख १७ वैशाखसम्म सञ्चालन हुने गोल्डकपमा नेपाल, भारत र बंगलादेशका १२ टिमको सहभागिता रहनेछ...

रमपम उदयपुर गोल्डकप फुटबलको पाँचौ संस्करण बैशाख २२ बाट सुरु हुने

उदयपुर, वैशाख ३ । रमपम उदयपुर गोल्डकप फुटबलको पाँचौ संस्करण आगामि बैशाख २२ देखि गाइघाटमा हुने भएको छ । गोल्डकप मुल आयोजक समितिले आज पत्रकार सम्मेलन गरी पाँचौ संस्करणका सबै खेल गाइघाटको थरुहट रंगशालामा हुने जानकारी...

इङ्गलिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुने

काठमाडौं, बैशाख १ । इङ्गलिस प्रिमियर लिग फुटबलमा आज सात खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ५ बजे साउथह्याम्पटन र चेल्सी भिड्दै छन् । त्यसैगरी पौने ८ बजे चार खेल हुँदै छन् । वर्न्ले...

भारतमा आईपीएल नेपालमा करोडौंको बाजी, कसरी लगाइन्छ बाजी ?

वीरगन्ज, बैशाख १ । भारतमा चैत २३ देखि इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा भने खेलको हारजितका लागि सट्टाबाजी व्यापक रुपमा चलिरहेको छ । आईपीएलको सट्टाबाजीमा बीरगन्जमा दैनिक अधिकतम एक करोड रुपैंयाँसम्मको हारजितको...

डिपिएलको उपाधि धनगढीलाई

  धनगढी, ३० चैत। धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको उपाधि टिम चौराह धनगढीले जितेको छ । सोे टिमले काठमाडौँ गोल्डेन्सलाई २१ रनले हराउँदै उपाधि जितेको हो । प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको...

काठमाडौं डीपीएलको फाइनलमा, उपाधिका लागि धनगढीसँग प्रतिस्पर्धा गर्ने

कैलाली, चैत २९ । धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले हराउँदै काठमाडौं गोल्डेन्स फाइनलमा पुगेको छ । भोली हुने डीपीएल क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा गर्नेछन् । महेन्द्रनगरले दिएको...

डीपीएल क्रिकेटमा अत्तरियाको यात्रा समाप्त, महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

कैलाली, चैत २७ । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी...

डिपिएल: टिम चौराह धनगढी फाइनलमा

धनगढी, २७ चैत । खेलको अन्तिम ओभरको पाँचौँ बलमा सम्साद शेखले छक्का प्रहार गरेपछि टिम चौराह धनगढी मा जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । जितका लागि दुई बलमा ६ रन...

एसियन गेम्स ‘फन रन’मंगलबार बाट

  चैत २६,काठमाडौँ / अठारौँ एसियाली खेलकुद अघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र एसियाली खेलकुदको आयोजक मुलुक इण्डोनेसियाको आयोजनामा भइरहेको फन रन नेपालमा मंगलबार हुने भएको छ । फन रन एसियाली खेलकुद अघि ४५ देशमा आयोजना गरिनेछ...