एक करोड लिटर दूध संकलन

  विराटनगर, २९ भदौ । दुग्ध विकास संस्थान विराटनगरले आर्थिक वर्ष २०७३÷७४ मा रु एक करोड पाँच लाख लिटर दूध संकलन गरेको छ । सोमध्ये ३६ लाख लिटर यस संस्थानमार्फत बिक्री वितरण गरिएको, २० लाख लिटर...

देशको अस्तित्व जोगाउन महत्वपूर्ण योगदान : प्रधानमन्त्री देउवा

ललितपुर, २४ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको अस्तित्व बचाइराख्न किसान वर्गको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।  ज्यापु समाज ललितपुरको आज २४ औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै उहाँले देशको गरिमालाई उच्च बनाइराख्न आम नेपालीको...

प्याक्टका गतिविधीलाई थप उर्जा प्रदान गर्न सोह्रौं सिमन सुरु

काठमाणडाै ।  व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट) का गतिविधीलाई थप उर्जा प्रदान गर्न विश्व बैंकको सोह्रौं कार्यान्वयन सहयोग मिसन Implementation Support Mission सेप्टेम्बर ४ देखि सुरु भएको छ । मिसन सेप्टेम्बर १३ सम्म...

गोलभेँडा खेतीबाट मनग्य आम्दानी

  पाल्पा, १७ भदौ । रैनादेवी गाउँपालिका–५ मुझुङ्गका सन्तोष बम्रेलले भाडाको जग्गामा गरेको गोलभेडा खेतीबाट वार्षिक रु १० लाख आम्दानी गर्दै आएको छ । । “गोलभेँडा खेती गर्न भाडामा लिएको झण्डै १५ रोपनी जग्गाका लागि वार्षिक...

बाढी पहिरोले रु दश करोडको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति

  नुवाकोट, १७ भदौ । चालु आर्थिक वर्षको पहिलो डेढ महिनामा बाढी पहिरोबाट नुवाकोटमा रु दश करोड भन्दा बढीको भौतिक संरचना एवं कृषि उब्जनीको क्षति भएको छ । जिल्लास्थित सम्बन्धित विषयगत कार्यालयले तयार गरेको क्षतिको प्रारम्भिक...

दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर ?

  कोहलपुर पशुपन्छी विकासमन्त्री सन्तकुमार थारुले दुई वर्षभित्र मासु र तीन वर्षभित्र दुग्धजन्य वस्तुमा आत्मनिर्भर हुने लक्ष्य पूरा गर्न बढीभन्दा बढी मेहनत गर्नुपर्ने बताउनुभएको छ । ‘व्यावसायिक पशुपालनमा उत्पादन वृद्धि, पारिवारिक पोषण, रोजगारी र समृद्धि’ नाराका...

फलफुलमा आत्मनिर्भर कसरी बन्ने ?

–अशिम सापकोटा तरकारी तथा फलफुल खपत गर्नेको सङख्या दिन–प्रतिदिन वृद्धि हुँदै गएको छ । त्यसको अनुपातमा फलफुल खेती विस्तार हुन नसकेको यथार्थ नै मान्नुपर्छ किनकी आयातको दर पनि बढ्नै क्रममै रहेको छ । त्यसैले भारत...

सुख्खाग्रस्त जिल्लाको अध्ययन गर्न समिति गठन

काठमाडौँ,१४ साउन ।कृषि विकास मन्त्रालयले यही साउनको दोस्रो सातासम्म पनि पानी नपरी सुक्खाग्रस्त बनेका जिल्लाको अध्ययन गर्न समिति गठन गरेको छ । तराईका २ नं प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा...

कृषकहरुको हौसला बढाउन अवार्ड वितरण गर्दैछौ : अशिम सापकोटा

अधिकाशं नेपालीहरु जीविकोपार्जनका लागि कृषि प्रणालीमा आधारीत खेतीपाती गरिरहेका छन् । तर यो प्रद्धतीमा परिमार्जन गरी रुपान्तरण गर्न आवश्यक छ । यसका अलावा अर्गा्निक खेतिपाती, प्रांगारीक कृषि प्रणालीलाई जोड दिनुपर्छ । प्रतिष्पर्धी बजारलाई चाहिने...

चार करोडभन्दा बढी रकमको कारोबार

पोखरा, २ साउन । कृषि सामग्री कम्पनी लिमिटेड पोखरा शाखा कार्यालयले आव २०७३÷७४ मा रु चार करोड २२ लाख ९९ हजार ४१८ बराबरको कारोबार गरेको छ । रासायनिक मल युरिया, डिएपी र पोटासको कारोबार गर्दै...