नारी

चुरा पोते नचिनेरै डोलि चडी जान्छौ नारी !! झुटो प्रेम को जालमा परि खोली तरि जान्छौ नारि !! देखाउछन अनेक सपना समाजका पापिहरु !! असल पुरुष नचिनेरै भगवान सरि मान्छौ नारि !! दुष्ट हरु चिन्नु पर्छ नजर हरु...

गायक तिलक बस्नेतले ल्याए मेरो देश नेपाल

गायक तिलक बस्नेतले मेरो देश नामक देशभक्तिपूर्ण भावले भरिएको मेरो देश नेपाल एल्वम सार्वजनिक गरेका छन् । नेपाल पुलिस क्लबमा सोमबार पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल , काग्रेस नेता राम शरण महत, ग्रिन सिटी हस्पिटलका...

गायक एवम् संगीतकार योगेश बैद्य सम्मानित

भक्तपुर, २२ माघ । ओम ज्ञान मन्दिर सेकेण्डरी स्कुल लोकन्थलीले यस वर्षको ‘ओम ज्ञान मन्दिर सम्मान २०७३’ गायक एवम् संगीतकार योगेश बैद्यलाई प्रदान गरेको छ । भक्तपुरको लोकन्थलीमा रहेको स्कुलले २२ औ वाषिकोत्सव र अभिभावक...

शहीद शब्दको अवमूल्यन भएकोमा चिन्ता

काठमाडौँ, १५ माघ । स्रष्टाहरुले शहीद शब्दको अवमूल्यन भएकोमा चिन्ता व्यक्त गरेका छन् । अनुपम साहित्यिक प्रतिष्ठान, काठमाडौँको शनिबार सम्पन्न ५४ औँ सिर्जना वाचन कार्यक्रममा सम्पन्न भयो । कार्यक्रममा सहभागी साहित्यकारहरुले शहीदले देखाएको बाटोमा...

‘बोधिपथदर्पण’ को नेपाली संस्करण बजारमा

काठमाडौँ, १५ माघ । नेपालीमा अनुवाद गरिएको बौद्ध साहित्यको दुर्लभ कृति ‘बोधिपथदर्पण’ बजारमा आएको छ । तिब्बतको भोट भाषामा सङ्ग्रह गरिएको प्राचीन कृतिको नेपाली संकरण बौद्धनाथ क्षेत्र विकास समितिले भूकम्पपछि क्षतिग्रस्त भएको सौ चैत्य जीर्णोद्वार...

‘लिटरेचर फेस्टिभल’ जारी, आज बिभिन्न बिषयमा छलफल

पोखरा, १५ माघ । नेपालको एकमात्र अन्तर्राष्ट्रिय साहित्य महोत्सवमा छैटौँ संस्करणको ‘लिटरेचर फेस्टिभल’ पोखराको फेवाताल किनारास्थित नेपाल पर्यटन बोर्ड परिसरमा जारी छ । फेस्टिभलमा आज बिभिन्न बिषयमाथि छलफल हनेछ । ४० वटा सत्रमा सयभन्दा बढी...

कविता-अभिलाषा vs अभिलाषा

जहाँ टेकेर इतिहासका पदचापहरू बुर्कुसी मारेर समय उक्लिएको हो खुसीको एउटा खुड्किलो । जहाँ साथ खोजेर मानुषीले रङ्गीन सपनाहरूको बिचैबाट कोरेकी हुन् समानान्तर रेखा सिङ्गो जीवनलाई चिर्दै बिछोडिएकी हुन् एउटा सङ्कल्प बोकेर । जस कारण पनि मानुष बोकेर अभिलाषा उडेको हो अनन्त आकाशमा र हराएको हो सागरको एक बुँद पानी...

उ , भट्टी र देश

हिजो , उ बिहान पनि जान्छ , उ दिउँसो पनि जान्छ , उ बेलुका पनि जान्छ , घडी र समयलाई बेवास्ता गरेर स्वास्थ र इज्जतलाई बिर्सिएर , उ छिर्छ , उसको प्रिय अड्डा, उसको मनपर्ने भट्टी , उसको देशको झझल्को ल्याउने भट्टी...

ब्यस्त समयकै विचमा साहित्य श्रृजना तर पनि ओझेलमा

यतिबेला नेपाली साहित्य र संगीतले निक्कै ठूलो फड्को मारिसकेको छ । को कतिबेला एक्कासी चर्चामा आउने र कस्को सिर्जना कतिबेला बेपत्ता हुने पत्तै हुदैन । यस्तो दुनिया प्रतिस्पर्धाको विचमा नेपाली साहित्य सिर्जना निक्कै नै...

मेरो आत्महत्याको समाचार !

 काठमाडौँ सहर, मान्छेहरूको भीड, भीड भित्रका अनेकौँ सपनाहरू ……. । एउटै सहर, एउटै आकाश तर मान्छे थरीथरीका, व्यथा परीपरीका । सहरको कोलाहलभित्र एउटा युवक यता भौतारिन्छ, उता भौतारिन्छ । सबै मान्छेहरू अपरिचित, न कसैलाई...