नवीन विभासकाे ‘रोल्पा सुइना’ : मरणासन्न छाडिदिने प्रचण्ड–बाबुरामलाई एकचोटी ‘फ्लावर्स अफ वार’ देखाउनुपर्ने थियो !

‘कमरेडहरू, मलाई माफ गर्नु है ! गरिबका दिन नल्याई फर्कन्न भनेर छड्केधुरीमा ढुङ्गा मन्साएर जनयुद्धमा हिँडेकी थिएँ, गरिखाम्ला कि मरिजाम्ला भन्ने कसम खाएर । तर अहिले ? आफ्नै वाचाको मलामी बनी गाउँ फर्केर कसरी...

साहित्यकार प्रधान सम्मानित

बागलुङ, ७ असार । नेपाली साहित्यको उत्थानमा उल्लेखनीय योगदान पु¥याए वापत साहित्कार एवम् पत्रकार प्रमोद प्रधानलाई आज सम्मान गरिएको छ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङद्वारा आयोजित ‘यात्रा आफ्नै परिवेश’ कार्यक्रममा उहाँलाई प्रतिष्ठानका अध्यक्ष काजी रोशनले...

सल्यानमा इतिहास र सपना आउदै

खकेन्द्र केसी/असार ६ सल्यान । सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको पुस्तक प्रकाशन हुने भएको छ । साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंहले ̒सल्यान इतिहास र सपना’ नामक पुस्तक प्रकाशनमा ल्याउने भएका हुन ।...

गजल

-हिमाल स्याङ्तान ‘दीप’ नजाऊ टाढा मलाई छोडी मेरी आमा सम्बन्धको नाता सबै तोडी मेरी आमा ढिँडो र सिस्नु खाई बिताउँला जिन्दगी नजाऊ न मेरो बाटो मोडी मेरी आमा हाँसी खुसी दुःखको जीवन कटाउँला सँगै हौ नि तिमी मेरो बाको जोडी...

गजल

लाग्छ त्यो बेला साँच्चै अन्धकारमा थिएँ भ्रमित जिन्दगीको व्यापारमा थिएँ । छोरो फ़ेर्छ नौ महिनामा आमाको सिन्दुर म लाज पचेको नामर्द सरकारमा थिएँ । जोख्दै थियो समयले धर्म, कर्म मेरो मैतिर तेर्सिएको नाङ्गो तरबारमा थिएँ । न त इज्जत न...

कविता -जिन्दगी

– सिरियस रबिन जिन्दगी यस्तै रहेछ अनगिन्ती चोट सहेर बाँच्नु पर्ने जिन्दगी एउटा दोबाटो रहेछ सुख दुःखको मिलन हुने । जिन्दगी कर्कलाको पानी रहेछ कति खेर पोख्छ थाहा नहुने जिन्दगी भाग्यरेखा रहेछ मेटेर मेट्न नसकिने । जिन्दगी गन्तव्य रहेछ वेदनाको भारी बोकी यात्रा गर्नु...

कविता-यात्रा जिन्दगीको

– नानीमैँया तामाङ म आकाश हेरिरहेछु अनि ती अनगिन्ती ताराहरू गनिरहेछ अन्धकार निपट्ट रातमा उदायका ती लाखौँ मधुरा ताराहरू जस्तै उज्यालो छर्ने प्रयन्त गरिरहेछु म एकनासले हेरिरहेछु । यो स्र्वाङ्ग धर्तीबाट त्यो कोसौँ टाढा रहेको फराकिलो आकाशतिर यो अन्धकार रातमा अनि सोचिरहेछु मेरो अनिश्चित भविष्यको बारेमा एकोहोरिएर चकमन्न सुनसान छ संसार निदाएको...

तेजतीर्थ पुरस्कार वज्राचार्य, मानन्धर, झा र लुइँटेललाई

काठमाडौँ, १६ जेठ । पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपाल भाषा परिषद्का अध्यक्ष फणीन्द्ररत्न वज्राचार्य र साहित्यकार शशीकला मानन्धरलाई यस वर्षको साहित्यतर्फको ‘तेजतीर्थ साहित्य पुरस्कार’ सोमबार प्रदान गर्नुभएको छ । सो पुरस्कारको राशि जनही रु ५०...

गजल

किन हो आजकाल मेरो जेल भयो जिबन !! बर्षात को झरी जस्तै भेल भयो जीवन !! अनगिन्ती जिबन का पाईला चाल्दा चाल्दै !! कहिकतै सर्न नसकिने नेल भयो जीवन !! टोलाउदै बस्दा बस्दै आफ्नै जिबन यहाँ !! खडेरी झैं अभिसाप को खेल भयो...

श्रम रहेसम्म माक्र्सवादको औचित्य समाप्त हुदैन ः भुषाल

काठमाडौँ, ७ जेठ । नेकपा(एमाले)का उपमहासचिव घनश्याम भुसालले संसारको सबैभन्दा समुन्नत साहित्य समाजवादी साहित्य भएको र यसमा माक्र्सवादको प्रभाव ज्यादै विस्तृत, व्यापक र सर्वव्यापी रहेको बताउनुभएको छ । शनिबार भएको साहित्य सन्ध्याको नियमित मासिक ३७३...