जनयुद्धका सुत्रधार प्रचण्ड बाबुराम नै अहिले उल्टो बाटो हिडेका छन्ः विप्लव, महासचिव नेकपा माओवादी

नेकपा माओवादीको नेतृत्वमा जनयुद्ध शुरु भएको २२ वर्ष पुगेको छ । आजकै दिन २०५२ सालमा माओवादीले रोल्पाको होलेरी, सिन्धुलीको गढी र रुकुमको राडी प्रहरी चौकीमा आक्रमण गरेर युद्धको उद्घोष गरेको थियो । दश वर्ष...

कुलत (रक्सि पिउने) समस्या मानसिक समस्या हो : मानसिक रोग बिशेषज्ञ डा. पाण्डे

चाडपर्व ,साथिहरुसँगको जमघट , कुनै पार्टी या त सामान्य अवस्थामा घरमै पनि अलिकति मदिरा सेवन गर्ने चलन छ । कतिपय जातिमा त सगुनको रुपमा नै रक्सीको सेवन गर्नु पर्छ ।त्यो अनिवार्य  मानिन्छ । तर जब...

बच्चालाई ६ महिना सम्म आमाको दुध खुवाउनै पर्छः डा. प्रभादेवी क्षेत्री , अल्का अस्पताल जावलाखेल

बढ्दो कार्यव्यस्तता एवं विभिन्न कारणले पछिल्लो समय भर्खरै जन्मिएका बच्चाहरु बढी ल्याक्टोजिन लगायतका बस्तुको सेवन गराईन्छ , यसले बच्चामा ईम्युनिटी पावरमा समस्या आउन थालेको देखिन्छ । बच्चा सानैदेखि स्वस्थ्य भएन भने ठूलो भए पछि...

कफि खेतिबाट नेपालमा लाखौँलाई रोजगारी दिन सकिन्छ : राजकुमार बन्जारा

बेरोजगारीको कारण अहिले नेपाली युवाहरु दिनानुदिन बिदेशीने क्रम बढेको छ भने नेपालमा आउने नेपाली पर्यटकको संख्या पनि बढीरहेको अवस्था छ । यस्तो अवस्थामा युवाहरुलाई एकै ठाँउमा गोलबन्द गरी शीप, क्षमता अभिवृद्धि गर्न सक्ने कार्यलाई...

दैनिक आधा घण्टाको ब्यायामले तपाईको डाईबेटिज रोकथाम हुन सक्छः डा. प्रियादर्शीनी योञ्जन, मधुमेह तथा थाईराईड विशेषज्ञ

   डाईवेटिज रोग महामारीको रुपमा बढ्दै जानुको कारण के होला ? २०१५ को डाटा अनुसार संसारभर ४१ करोड मानिसमा डाईबेटिज छ । र यो बढेर सन् २०३० सम्ममा ६० करोड बढीमा रोग लाग्न सक्ने पूर्वानुमान...

खाद्य सम्प्रभुता अधिकार ग्यारेण्टीको लागि बन्द आव्हान गरिएको हो : माइला लामा, केन्द्रीय सदस्य, नेकपा (माओवादी)

तपाईँहरुले फेरि नेपाल बन्दको आयोजना गर्नुभयो किन ? राज्यले संविधानमा सम्प्रभुता लेख्ने तर व्यवहारमा उल्टो गर्दै आएको छ । नागरिकको पहिलो र आधारभूत अधिकार हो यो । यसको ग्यारेण्टीको लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाएका थियौँ...

सामाजिक संस्था घेदुङले राजनितिक मुद्धा पनि उठाउछ : महासचिव घिसिङ

नेपाल तामाङ घेदुङ सिङ्गो तामाङ समुदायको प्रतिनिधित्व गर्ने तामाङ समुदायको एउटा छाता संगठन हो । यसले स्थापनाकाल देखि नै तामाङ समुदायको धर्म संस्कृति तथा हक, अधिकार र पहिचानको क्षेत्रमा निरन्तर रुपमा वकालत गर्दै आएको...

संविधान ससोधनका लागि एमाले चाहिन्छः रायमाझी , नेता माओवादी केन्द्र

अहिले माओवादीको सरकार गठन भएको ३ महिना पुग्न लागेको छ । देश दुर्घटनामा जान लागेको र मधेशी मोर्चाको माग सवोधन गर्ने भन्दै एमालेलाई दिएको समर्थन फिर्ता लिएर आफ्नै नेतृत्वमा काग्रेससग‘ मिलेर सरकार बनाएको माओवादीले...

ओलीको घोषणा :‘प्रचण्ड सरकारको आयु लामो छैन, चार जना मधेशी नेताले भन्दैमा संविधान संशोधन हुँदैन’

मुलुकलाई निकास दिनको लागि र संविधान कार्यान्वयनको लागि तपाईसँग आधार के छ ? अहिलेपनि हामी संक्रमणकालिन अवस्थामा छौं । यो संक्रमणकालिन अवस्थाको अन्त्य तथा टुग्याँउनको लागि सबै राजनीतिक दलहरुको संयुक्त प्रयास आवश्यक छ । त्यो...

भारत नेपालको सबै नदीनाला आफ्नो नियन्त्रणमा राख्न चाहन्छ : रतन भण्डारी,जलस्रोतका जानकार

 नेपालको जलसम्पदामाथिको भारतीय चासो यहाँले कसरी हेर्नु भएको छ ? नेपालको समग्र जलसम्पदामाथि भारत बक्रदृष्टिसहित हस्तक्षेपकारी नीति अबलम्बन गर्दैआएको छ ।  सन् १९२० को ब्रिटिशकालीन शारदा बाँध सन्धिदेखि कोशी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरुण...