धनगढीमा नेपाल आईस समर म्युजिकल नाईट हुने


धनगढी, २१ साउन ।
धनगढीमा नेपालआईस समर म्युजिकलनाईट हुनेभएको छ । आउँदो साउन २४ गते शुक्रबार धनगढीको आफ्नो घर टेम्पल रिर्सोटमा नेपालआईस समर म्युजिकलनाईटहुनलागेको हो ।

राष्ट्रिय तथा स्थानीयकलाकारहरुको सांगितिक प्रस्तुतीतथानाचगान सहितको म्युजिकलनाईट हुनलागेको आज धनगढीमा पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।

नेपालआईसको मुख्यप्रायोजनमाहुने कार्यक्रमशुक्रवार ६ बजेदेखि सुरु हुने आयोजक समितीका संयोजकदिनेश भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपालआईडलका प्रतिस्पर्धीहरु रविशर्मा, सुमित देउवा, रमेश अर्याल लगायतकाकलाकारहरुको सांगितीक प्रस्तुती रहने संयोजक भण्डारीले बताउनुभयो ।

कार्यक्रमा रिदम व्याण्ड, निराश सनम, सुदुरपश्चिमका ¥यापर समुह, ¥यापर अकाउमेश, मिष्टर लोकेशका साथै नृत्य समुहको पनि प्रस्तुति रहने छ ।

मङ्ल, साउन २१, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य खेलकुद समाचार