सिभिल बैंक लिमिटेडर ग्राण्डी हस्पिटलबीच सम्झौता


काठमाडाैं, २७ असार ।
सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहक वर्गलाई सहुलियत प्रदान गर्ने हेतुले ग्राण्डी हस्पिटलसंग सम्झौता गरेको छ । ग्राण्डी हस्पिटलसंग एक कार्यक्रमका बीच सम्झौता भएको हो । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट कन्ट्री हेड –मार्केटिङ शीलु अर्याल र ग्राण्डी हस्पिटलको तर्पmबाट मार्केटिङ तथा बिजिनेस डेभलपमेन्ट प्रमुख दिनेश पौडयालले हस्ताक्षर गर्नुभयो ।
अबसिभिल बैंककाग्राहकहरुले ग्राण्डी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन् ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया