सिभिल बैंक लिमिटेडको शाखा दाङको लमहीमा


काठमाडाैं ।

सिभिल बैंकले आफ्नो शाखाबिस्तारको क्रममादाङको लमहीमाशाखासंचालनमाल्याएको छ । सो शाखाको उद्घाटनलमहीनगरपालिकाकानगर प्रमुखकुलबहादुर केसीलेगर्नुभयो ।

शाखाको उद्घाटन समारोहमाप्रमुखअतिथितथाअन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंककोप्रदेश नं. ५काप्रदेश प्रमुखकिरण धमला,सो क्षेत्रका राजनैतिकब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्यब्यक्तितथा सर्वसाधरणको बाक्लो उपस्थितिथियो ।
लमहीशाखा सहितसिभिल बैंककोे कुलशाखा संख्या९२पुगेकोे पनि बैंकले जनाएको छ ।

शुक्र, असार २७, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया