मेयरको घरमा बम फेला, सेनाद्धारा निस्कृय


नुवाकोट, १० असार ।

नुवाकोटको विदुर नगरपालिकाका मेयरको घरमा बम भेटिएको छ । सोमबार राति मेयर सञ्जु पण्डितको विदुर –९ स्थित घरमा प्रेस कुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

उक्त बम आज बिहान मात्रै नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको प्रहरीले जनाएको छ ।

मङ्ल, असार १०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया