ने.क.पा. नेता तथा सामाजिक अभियान्ता नरबहादुर कार्की काठमाडौबाट गिरफ्तार


काठमाडाैं, ९ असार ।

सामाजिक अभियन्ता एबम अन्तर्राष्ट्रियस्तरका  मोटिभेटर नरबहादुर कार्कीलाई प्रहरीले काठमाडाैंबाट गिरफ्तार गरेकेा छ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सामाजिक अभियन्ता कार्कीलाई साेमबार साझ करिब सवा पाँचबजे वालुवाटारबाट गिरफ्तार गरेकेा हाे ।

बालुवाटारस्थित नेपाल हाउसबाट सोमबार अपरान्ह करिब सवा पाँचबजे गिरफ्तार गरेको बताइएको छ । यस बारे विस्तृत जानकारी आउन बाँकि छ।

सोम, असार ९, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार

Like us On Facebook

Follow Us On Twitter