भाग ५३: ‘गुलेली’


हास्य क्षेत्रमा छुट्टै नाम कमाउन सफल कलाकार राजु भुजेल (नरनाथ बाजे) को “गुलेली” भाग ५३ हास्य टेली श्रृङखला केहि समय अगाडि मात्रै युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । गुलेली अनलाईन टि भि को प्रस्तुतीमा सार्वजनिक भएको उक्त टेलीश्रृंखला जय कुमार थापा निमार्ण सल्लाहकार रहेका छन र विशेष सल्लाहकार राज कार्की हुन् भने पटकथा सम्बाद नवराज उप्रेती ले लेखेका छन सह निर्देशन गणेश अछामी र कथा / निर्देशक राजु भुजेल (नरनाथ बाजे) ले गरेका हुन् भने युबराज खत्री को छायांकन तथा सम्पादन रहेको छ ।
चर्चित कलाकारहरू राजु भुजेल (नरनाथ बाजे), गणेश अछामी युबराज खत्री, सन्तोष मगर, अनु खड्का, माया ढकाल, सरु के सि, सन्जेश उप्रेती, दुर्गा बराईलि, नबिन पुरि, बासु खरेल आदि को अभिनय रहेको छ।

बिगत मा अरुको कम्पनी काम गरेका निर्देशक राजु भुजेल ले हास्य श्रृङखला ‘गुलेली’ आफ्नै कम्पनीमार्फत यस अघि नै भाग ४८ सम्म सार्वजनिक गरिसकेका छन समसामयिक तथा लोक कथा मा आधारित उक्त हास्य श्रृङखला लाई दर्शक ले मन पराउने कुरामा निर्देशक राजु ढुक्क छन् ।

भाग ४९ सम्म आई पुग्दा विविध कारण ले हास्य श्रृङखला ‘गुलेली’ आउने बन्द हुने भैरहेको थियो अब भने दर्शक को माया, हौसला र प्रतिक्रिया अनुसार निरन्तर आउने निर्देशकले बाचा पनि गरेका छन ।

बिहि, जेष्ठ २, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य भिडियो समाचार

Like us On Facebook

Follow Us On Twitter