घाँटी रेटिएको अवस्थामा एक किशोरीको शव फेला


काठमाडाैं, ३० वैशाख ।

पाँचथर हिलिहाङ ४ को कात्तिकेमा घाँटी रेटिएको अवस्थामा एक किशोरीको शव फेला परेको छ ।  स्थानीय १५ वर्षीया शितल योङहाङको शव फेला प्रहरीले जनाएको छ ।

शवको अवस्था हेर्दा घाटी रेटेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र घटनाबारे प्रहरी निरीक्षक अनील पौडेलले बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सोम, बैशाख ३०, २०७६ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार