झापा पुगेर काङ्ग्रेस नेता सिंहले भने – प्राप्त उपलब्धि गुम्ने खतरा भयो


काठमाडौं, ११ चैत । नेपाली कांग्रेस नेता प्रकाश मान सिंहले सरकार नेपाली जनत्ताकाे त्याग र बलिदान बाट प्राप्त उपलब्धि हरु समाप्त गर्न तर्फ उद्त भएको आरोप लगाउनु भएको छ ।

आज नेपाल प्रेस युनियन झापा जिल्ला शाखाले  आयोजना गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले प्रधानमन्त्री कार्यलयलाई सक्तिसालि बनाउने भैरहेका अहिले प्रयास बाट सरकार काे उदेश्य प्रस्ट हुदै आएको बताउनुु भयो ।

सरकारले सदन मा प्रस्तुत गरेका ऐन कानुन निर्माणका लागि प्रस्तु बिधेक हरुमा राखियका प्रावधान हरु हेर्दा छर्लङ्ग हुँदै आएको कुरा घटनाक्रम ले सरकारकाे नियत प्रस्ट हुँदै आइरहेको बताउनु भयो ।

सेनापरिचालनकाे सबन्ध हाेस या या प्रेस र सामाजिक संजाल या बिपल्ब माथि काे प्रतिबन्ध यी त उदारण मात्र भयकाले दुई तिहाई काे सरकार काे पहिलाे कुद्रिस्ठि प्रेस मा परिरहेकाे कुरा प्रति सजक हुन प्रेस जगतलाई अाग्रह पनि गर्नु भयकाेछ ।

प्राप्त उबलब्धि माथि खतरा आइपर्दा यसकाे पहिलाे निसाना प्रेस क्षेत्र माथि नै पर्ने भयकाले जिम्मेवार बन्न पनि आग्रह गर्नु भयो।

सरकार ले राम्रो काम गराेस भन्ने आफूहरुकाे चाहान रहेता पनि सरकार अनावश्यक कुरामा अल्झियकाले जन चाहाना अनुरुप कुनैपनि काम हुन नसके बताउनु भयकाेछ ।अब सरकार बाट कुनै नयाँ अपेक्षा गर्न नसकिने उहाकाे भनाई छ
मुलुक भित्र का अस्न्तुसठि का राजनीतिक अावाज हरुकाे समाधान दमन बाट न भै बार्ता छलफल बाटनै गरपनु पर्ने मा उहाकाे जाेड रहेकाे थियाे कांग्रेस ले सुरु गरेकाे सान्ति प्रक्रिया का बाकि काम पूरा गर्नु त कहाँ हाे कहाँ फेरि अर्को दाेन्द काे अवस्था सृजना हुनु हुदैन भन्ने तर्फ सबै जिम्मेवार हुनु पर्नेबिचार ब्यक्ति गर्नु भयकाेछ फरक प्रसंगमा बाेल्दै कांग्रेस लाई बलियाे र ससक्त पाटि बनाउन देस भरका नेता कार्यकर्ता हरुसित राय सुझाव का लागि अाफु जिल्ला जिल्ला मा पुगिरहेकाे बताउनु भयकाेछ पाटि बिधिबिधान सम्वत तरिकाले चल्न नसकेकाले केन्द्र देखि बुध कमिटी का सबै नेता कार्यकरता बिधानकाे परिधिभित्र बसेर बिधिसम्वत निर्णय प्रक्रियामा जानुपर्छ भन्ने मा अाफ्नु जाेड रहेकाले बलियाे र ससक्त कांग्रेस पाटि काे संगठन निरमाण गरेसि मात्र मुलुकका सामु रहेका सबै चुनाैति सामना गर्न सकिने तर्फ जिम्मेवार बन्न पनि नेता कार्यकर्ता हरुलाई अपिल गर्नु भयकाेछ कार्यक्रम नेपाल प्रेस युनियन झापा जिल्ला सभापति ईन्दु पर्बेलि काे सभापतित्व मा समपन्न भयकाे थियाे ।·

सोम, चैत्र ११, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया