एफएममै घेरा हालेर कालिकोटका पत्रकार कर्ण विकालाई गिराफ्तार गर्यो प्रहरीले


चैत्र ७ काठमाण्डौं । प्रहरीले कालिकोटको मान्मा स्थित नयाँ कर्णाली एफएमका सञ्चारकर्मी कर्ण बहादुर विकलाई एफएममै घेरा हालेर गिराफ्तार गरेको छ ।
आज बिहान एफएममा काम गरेर निस्किने बेला गिराफ्ता गरिएको जनपत्रकार संगठन नेपालले जनाएको छ ।
उनी जनपत्रकार संगठन नेपालका कालीकोट जिल्लाका अध्यक्ष पनि हुन् ।

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया