सेञ्चुरी बैंककोे ६.५ प्रतिशत लाभांश प्रस्ताव पारित


चैत्र ७ काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंककाले शेयरधनीहरुलाई यस आर्थिक वर्षमा ६.५ प्रतिशत नगद लाभाश दिने भएको छ । चैत्र ५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारीत गरेको बैंकले जनाएको छ ।
हालको चुक्ता पुँजी रु. ८ अर्ब २५ करोड ४ लाख ६२ हजार ३२९ रुपैयाको को २ प्रतिशतले हुन आउने रकम रु. १६, करोड ५० लाख ९ हजार २४७ रुपैया र बोनश शेयर वितरण गर्ने र कुल चुक्ता पुँजीको ४.५ प्रतिशतले हुन आउने रकम नगद लाभांश (कर सहित) वितरण गर्नको लागि प्रस्ताव स्वीकृत भएको छ ।

बिहि, चैत्र ७, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य विजनेस समाचार