वानेश्वरमा होली खेल्नेहरुबीच कुटाकुट


चैत्र ६ काठमाण्डौं । होली खेल्ने क्रममा दुई समुहबीच विवाद हुदा वानेश्वरमा कुटाकुट भएको छ । एक अर्को समुहलाई बोतल प्रहार गर्ने क्रममा स्प्राईटको बोतल लागेर एक जना घाईते भएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बुध, चैत्र ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया