विखण्डनको विरोधमा एक्लै प्रदर्शन गर्दै यी वृद्धा (भिडियो सहित )


नतसा सुवेदी 

धरान , चैत्र ५ । पार्टी भन्दा ठूलो देश हो, विखण्डनकारी लोकतन्त्र चाहिदैन । यस्तै प्रचार गर्दै झण्डै एक साता देखि अगाडीको दाँत झरीसकेका कपाल फुलिसकेका एउटा वृद्धा हिडिरहेका छन् धरानमा ।
छाताचोकमा भेटिएका उनले हातमा एउटा राष्ट्रिय झण्डा बोकेका छन् भने अर्को हातमा प्रधानमन्त्री केपी ओली र सिके राउतको चित्र बनाएर हिडेका छन् ।
उनी धरान ७ निवासी वासु चालिसे हुन् । उनले हामीसगँ भने जनताले विखण्डनकारी चिन्नु पर्यो भन्दै हिडिरहेका छन् । उनले आफूलाई सरकारसगँ कुनै डर छैन भन्दै देशका लागि मर्न तयार रहेको बताए ।
भिडियो हेर्नुस् ।

मङ्ल, चैत्र ५, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य प्रमुख खबर समाचार