नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण : अर्थमन्त्री


काठमाडौं, चैत ४ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा ढुक्क भएर लगानी गर्ने वातावरण रहेको बताएका छन् ।

सोमबार काठमाडौंमा नागरिक लगानी कोष भवनको शिलान्यास तथा कोषको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीको वातावरण बनिसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरेका हुन् ।

अर्थमन्त्री डा. खतिवडाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानमा सघाउन लगानीकर्ताहरुलाई आग्रहपनि गरे ।

कोषले जनताको हितमा हुनेगरी काम गर्नुपर्ने भन्दै उनले लगानीबाटमात्र मुलुकको समृद्धि सम्भव रहेको बताए ।

अर्थमन्त्री डा. खतिवडाले लगानी

सोम, चैत्र ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य बिजनेसमा खास समाचार