मैदानमा लडेल हात भाच्चिए पछि मेसीले तीन हप्ता खेल्न नपाउने


अर्जेन्टीनाका फुटवल स्टार लियोनल मेसी बार्सिलोनाका कप्तान हुन् । उनको क्याम्प नाउमा सेभिया विरुद्धको खेलमा लडेर हात भाच्चिए पछि २६ मिनटमै मैदान छाड्न बाध्य भएका थिए ।
हात निको हुन तीन साता लाग्ने चिकित्सकहरुले बताएका छन् ।

आइत, कार्तिक ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया