बाबुको सामुन्नेमा ६ बर्षे छोरीका बलात्कारीलाई फाँसी दिईयो


पाकिस्तानमा एक ६ बर्षे बालिका जैनव अन्सारीलाई बलात्कार गरेको अभियोगमा २४ वर्षे एक युवकलाई बालिकाको बुवाका अगाडी फासी दिईएको छ । करीब ९ महिना अघि बलात्कारको अभियोगमा ईमरान अलि नामका युवा पक्राउ परेका थिए । कसुर शहरमा बलात्कार पछि ती बालिकालाई ईमरानले मारेर फ्याकिदिएका थिए ।
जिल्ला मजिष्ट्रेटमा उनलाई फासी दिईए पछि बालिकाका पीता अमीम अन्सारीले खुसी व्यक्त गरे । ईमरानमाथि ६ बालिकामाथि बलात्कार गरेको आरोप लागेको थियो ।

बुध, कार्तिक १, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया