पाकिस्तान आर्मीको चेतावनी: हामी भारतसग युदका लागि तयार छौ


पाकिस्तानी सेनाले भारतीय सेनापति बिपिन रावतले दिएको धम्किको जवाफ दिदै जस्तोसुकै युद्धका लागी तयार रहेको चेतावनी दिएको छ । सेनाका प्रवक्ता जनरल आसिफ गफुरले सन्चार माध्यमसग कुरा गर्दै पाकिस्तान र पाकिस्तानी जनताको रछ्याका लागी जस्तोसुकै युद्ध गर्न सेना तयार रहेको बताए ।

शनि, अशोज ६, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया