हुम्ला, मुगु, जुम्ला र कालिकोट जिल्लाका कति बस्ती असुरक्षित ?


हुम्ला : ७०

नाम्खा गाउँपालिका : हेप्का, गारपारी, च्यादुक, केर्मी, चला, नेम, ह्याङसी, हल्जी

सिमकोट गाउँपालिका : दोजाम–ठेहे, ठेहे, लाङदु, स्याप्न्या, हिल्दुम, सिमकोट तल्लो गाउँ, डाँडाफया, ग्वालेखोर, टुलिङ

खार्पुनाथ गाउँपालिका : प्युस, तल्लो प्युस, गोप्का, चिसामुल, थाली, सेराडिल, कारङ, छिप्रा, मझा, लेख, नल्ला, खर्पेलगाउँ

सर्केगाड गाउँपालिका : जैर माथिल्लो, जैर माझगाउँ, नात्ता, रिप, उनापानी, मुन्डी, गोठी, नाइकबाडा, भुवा, बराई, घिउसी, रोडिकोट ठूला गाउँ, पानीमूल, रादेउ गाउँ, इल्ला, स्याउलीखाल, फुचा

चंखेली गाउँपालिका : रिमी, भिडगाउँ, कालमबाडा, तल्लो पाली, नेप्का, पुमा, मासीधारा, निमागाउँ, राँती

ताँजाकोट गाउँपालिका : गल्लाबाडा, भदालदीप, ताँजा, थापागाउँ, चैतारी गाउँ, मासपुर

अदानचुली गाउँपालिका : थापाबाडा, महतराबाडा, रोकाय गाउँ, ढकपी कुना, लौठी, बिगोठी, वारिगाउँ

मुगु : ४०

मुगुम कार्मारोङ गाउँपालिका : ओङरी, मांग्री, छाइल, चिमाथ

छायानाथ–रारा नगरपालिका : गमगढी, माथितुम, इमा, सायाखोला, भामबाडा, ढुम, कोटिला, झ्यारी टोप्ला, ज्युला, गारपानी, कम्फा, भटडाँडी, मेलबाडा, तिर्प

सोरु गाउँपालिका : रावलबाडा, जिमा, ख्याल्च, खनायाँ

खत्याड गाउँपालिका : साटबाडा, नुवाघर, कर्मासी, गाँडेखोला, जम, केरई, पैखु, किटेनी, थारा, रिगा, ठामलेख, जामिर, रिगा, डुमान तलमाथि

जुम्ला : ८९

कनकासुन्दरी गाउँपालिका : चौथा, बुलबुले, ग्वातीखोला, इपी रुघापानी, लदा, बोत्ता, लिपु, गोठेलबाडा, ढ्याम, लुम, जोडेलबाडा, बाड्कोट्याबाडा, ओखरपाटा, पियालचौर, बडुवालबाडावारि, बडुवालबाडा पारि, सिमपारी, गोठीज्युला, पाण्डुसेरा

सिँजा गाउँपालिका : जोडु, भाटगाउँ

हिमा गाउँपालिका : बाँझागाडा, ठूला च्युडी, मर्ची

तिला गाउँपालिका : रारा, लर्मी, लिही, थापागाउँ, खोलीगाउँ, चुलाकोट, ढिमकोट, डुंग्री, सुडी, घोडे, पोखरी, घोडेसिम, तुही, पुरु, जुम्लाकोट, मालापानी, राँचा, तल्लोखोब्प्री, माथिल्लो खोब्प्री, ढिपु

तातोपानी गाउँपालिका : बाइराँका, बाबिरा, जर्मी, लाछु, हाँकु, पाँडेबाडा, गिरीखोला, नियापानी, श्रीनगर, लाम्रा, राउतबाडा, खड्कबाडा, जेठीबाडा, धौलापानी, हियाखोला, सर्मी, सुर्की, पारिबाडा, डुंग्री, थराले, बुढाबाडा

चन्दनाथ नगरपालिका : राना राउत, एयरपोर्ट, बुर्थबुडा, जाँतीभिर, रोकायाबाडा तलमाथि, साउखोला, तलिउम, श्रीढुस्का

गुठीचौर गाउँपालिका : मुने साँघु

पातारासी गाउँपालिका : पेदे, धोपा, चौर, लुम, तिर्खु, लासीबजार, जप्ना, उर्थुचौतारा

कालिकोट १०८

कालिका गाउँपालिका : तल्लो दलित टोल, छात्ती, साउबाडा, पर्जै, चौलागाईंबाडा, माथिल्लो हाउडी, कालेबाडा, समलागाउँ

पचालझरना गाउँपालिका : दलित टोल, खार्दु, जारकोट, कुड, तालीभिर, मय, विषखेत
पातला गाउँपालिका : राडुु, डोरी, तल्लो नेटा, सल्लीकोट, कुम, दुर्सी, बोक्चु, जिन्दर, तिब्गाड, मोहर, लखनबाडा, चुलाकोट, पारीखेत

माहावै गाउँपालिका : कतमपुर, पदमघाट, सिमखेत, नकु, धामीबाडा, औलगेला, सइगेला, गणेशकोट, पान्तडी, कोटबाडा

तिलागुुफा गाउँपालिका : डाँडाभिग्म, नाग्मा, चुलिकोट, फोइमडीपानी, फोइधराली, राँचुली, खल्ला, धनाडा, छाप्रे, ओखरभित्ता, लुब्र, रानावाडा, माजुवाडा

खाडाचक्र नगरपालिका : पोरीपाली, सेरीघाट, दोहा, ओखलढुंगा, दाहा, बदालकोट

रास्कोट नगरपालिका : न्यौपानेवाडा, चुडीमुल, पुछुडेवाडा, बुढीसैन, कुमलवाडा, स्युना, काप्रा, औल, सान्नीघाट, पुच्छेगाउँ, गैरागाउँ, बल्लेकाँध, बाखरकोट, पाटेडिल, बास्तोला, पालाँतीबाडा, बाइतीसिम

सान्नीत्रिवेणी गाउँपालिका : लुसा, सेरीज्युला, रकु, लुइयाँटा, कयारी, उजेलगाउँ, तिकुवा, बालुपाटा, तिलखुरेनी, पोरीवन, धामीगाउँ

नरहरिनाथ गाउँपालिका : धारी, बडेमला, चाखुडे, डाँडाखर्क, घट्टेखोला, घोडेसिल्ला, खातीरूपसा, भेडेखोला, खलाबाडा, तामाखोला, मास्कोट, थाइमाडु, खार, उच्छव गैराटोल, दुदुल्ली पाकर टोल, खाडीकोट, बड्डाखला लालु, वसन्तपुर, साँझपानी, सितला, घट्टखोला ।

नयाँपत्रिकाबाट

शनि, असार ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter