विश्वकप फुटबलमा रसियाकाे विजयी सुरूवात, साउदीलार्इ ५ – ० ले पराजित


काठमाडाैं, ३१ जेठ । रसियाले विश्वकप फुटबलमा विजयी सुरूवात गरेकेा छ ।  रुसी राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा बिहिवारबाट सुरू भएकाे विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करणकाे उद्घाटन खेलमा अायाेजक रसियाले साउदी अरेबीयालाइ ५ – ० ले पराजित गरेकेा हाे ।

खेल सुरू भएकाे १२ अाैँ मिनेटमा नै पहिलाे गाेल गरेकेा रसियाले क्रमशः ४३ अाैँ, ७१ अाैँ गाेल गयाेर् भने । ९० मिनेट पछि थपिएकाे ३ मिनेटकाे समय भित्र २ गाेल गर्दै रसिया ५ – ० ले विजयी भएकाे छ ।

साउदी अरेबीयाले पाएकाे थुप्रै अवसर अबसर सदुपयाेग नगर्दा पहिलाे खेलमा रसियाका खेलाडि सामु टिक्न सकेन् ।

बिहि, असार ३, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया