सुन तस्करी काण्डमा हत्याअघी सनमलाई गोरेको समुहले यसरी दिएको थियो यातना


साढे ३३ किलो सुन गायव भएपछि सनम शाक्य लगायतका ३ जनालाई बाँधेर हिर्काएको र करेन्ट लगाएर यातना दिइएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चुँडामणी उप्रेती (गोरे)ले उनीहरुलाई सुन काहाँ लगेको भन्दै चरम यातना दिएका छन् ।

 

शुक्र, जेष्ठ ४, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य भिडियो समाचार