नेकपा मकवानपुरका सेक्रेटरी वाटर गिरफ्तार


मकवानपुर , १२ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीका मकवानपुर जिल्ला सेक्रेटरी वाटरलाई आज प्रहरीले गिरफ्तार गरेको छ ।
आज हेटौडा नगरपालीका वडा नम्बर १८ बाट उहाँलाई गिरफ्तार गरेको जनाईएको छ । थप विवरण आउन बाकीँ छ ।

बुध, बैशाख १२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया