अखिल (क्रान्तिकारी)का महासचिव शाही सहित तीन जना नेता गिरफ्तार


काठमाण्डौ, १२ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी निकट बिद्यार्थि संगठन अखिल (क्रान्तिकारी)का महासचिव सहित तीन जना बिद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

आज दिउँसो काठमाण्डौको वागबजारबाट महासचिव प्रकाश शाही , ललित बिक र रबिन केसिलाई गिरफ्तार गरेको हो ।

बुध, बैशाख १२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया