नेपाल कम्युनिस्ट पार्टी ललितपुरका सेक्रेटरी विपिन गिरफ्तार


ललितपुर , १२ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टीका ललितपुर जिल्ला सेक्रेटरी विपिनलाई प्रहरीले गिराफ्तार गरेको छ ।

झरुवाबारीबाट उहाँलाई गिरफ्तार गरेको जनाईएको छ । यस्तै जिल्ला सदस्य मोहन सिबाकोटिलाइ पनि गिरफ्तार गरेको छ।थप विवरण आउन बाकीँ छ ।

बुध, बैशाख १२, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया