पार्टी एकता अघि नै माअ‍ोवादीका दर्जनाै कार्यकर्ता एमालेमा प्रवेश


नेकपा माओवादीका दर्जनौं कार्यकर्ता आजै नेकपा एमाले प्रवेश गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवप्रवेशी कार्याकर्तालाई नेकपा एमाले पार्टी कार्यालय धुम्बाराहीमा स्वागत गरेका छन् ।

एकताको चरणमा रहेको नेकपा माओवादी केन्द्रका दर्जनौं कार्यकर्ता  एमालेमा प्रवेश गरेका हुन् ।   कार्यक्रममा एक सय ४६ जना एमालेमा प्रवेश गरेको पार्टी कार्यालयले जनाएको छ ।

सोम, बैशाख १०, २०७५ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार

Like us On Facebook

Follow Us On Twitter