बृहत शैक्षिक प्रदर्शनीमा वन र बन्यजन्तु संरक्षणबारे जनचेतनामुलक प्रदर्शनी  


बृहत शैक्षिक प्रदर्शनीमा बनरबन्यजन्तुसंरक्षण बारेजनचेतनामुलकप्रदर्शनी
एन्जल्स हर्ट एकडेमीको तेस्रो बृहत शैक्षिक प्रदर्शनी तथाअबिभावक दिवसको अवसरमा बिद्यार्थीहरुको बैज्ञानीक एवम् सिर्जनात्मक प्रदर्शनी हुनुको साथै बन्यजन्तु संरक्षणको बारेमा ज्ञानबद्र्धक प्रदर्शनआज देखि सुरु भएको छ ।
१६ स्कुलका झन्डै ८ सय बिद्यार्थी , अभिभावक, आगन्तुकहरुको सहभागी रहेको उक्त प्रदर्शनीमा बन्यजन्तुका अपराध, उद्धार अवम मानव -बन्यजन्तु दवन्दका बारेमा तस्बिर र तथ्यान्कबाट जनचेतनामा प्रमुख भूमिका खेलेको कुरा सहभागी हरुले बताए ।
प्रदर्शनीकाे  कार्यक्रमका प्रमुख अतिथी तार्केश्वर नगर पालिकाका मेयर रामेश्वर बोहराले उद्घाटन गरिएको थियो। एन्जल्स हर्ट एकडेमीका प्रमुख लील बहादुर पुनले  उक्त प्रदर्शनीमा राखिएको बिविध रोचक बृहत शैक्षिक प्रदर्शनीमा  वन र बन्यजन्तु संरक्षणबारे जनचेतनामुलक प्रदर्शनी  बाट बिधार्थीहरुमा अझै सिर्जन्सील हुन सघाउने बताउनु भयाे ।

वन र बन्यजन्तुका बारेमा रखिएको प्रदर्शनी स्थल  जिल्ला बन कार्यालय काठमान्डौ को सहयोग   तथा  हरियाली रक्षक नेपालको सकृयतामा सन्चालन मा रहेको छ।

 

उक्त २ दिने  कार्यक्रम भोली सम्म हुने र भोली पनि झन्डै ८०० भन्दा बढीको शहभगीता हुने  बिद्यालयका  सन्योजक टक बहादुर पुनले बताउनुभयो ।

 

शनि, माघ ६, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया