प्रचण्ड र सुमार्गीबीच कुनै सम्बन्ध छैन , सुमार्गीको सम्पत्तिमाथि छानबिन गर्नुपर्छ : माओवादी


काठमाडौँ ४, माघ ।

नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले व्यापारी अजेयराज सुमार्गीको आफ्नो पार्टी अध्यक्ष पुष्पकमल दाहालसँग कुनै विशेष सम्बन्ध नभएको स्पष्ट पर्नुभएको छ ।

आज राजधानिमा आयोजना गरिएको साक्षात्कारमा बोल्दै प्रवक्ता भूसालले दाहालको सरंक्षणमा सुमार्गी नरहेको बताउनु भएको हो ।

साथै उहाले सुमार्गीको धन अवैध हो भने राज्यले छानबिन गर्नुपर्ने पनि बताउनु भएको छ ।

उहाले देशका अन्य नागरिकसँग भन्दा बढी सुमार्गीसँग विशेष सम्बन्ध नभएको स्पस्ट पार्नुभएको हो ।

बिहि, माघ ४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया