समोसा खादा सुन उपहार ?


समोसा खाने ग्राहाकले सुन पाएको खबर सुन्दा छक्क पर्नु स्वभाविकै होला । राजधानीको ब्येस्त बजार मानिने न्युरोड पाको ,रंमुक्तेश्वोरमा रहेको अन्न कुत एस् एस् समोसा पसलले आफ्नो ग्राहाकलाई मंगलबार ४६,००००/- बराबरको दश ग्राम सुन उपहार दिएको छ ।

समोसा खाऊ सुन पाउ अफर अन्तर्गत रु सय बराबरको खरिदमा प्रप्त कुपन लक्क्कीड्र बाट कालिमाटी बस्ने निर्मला पौडेललाई प्रथम पाँच ग्राम ,दोश्रो पाको बस्ने अञ्जना सुबेदीलाई तीन ग्राम र तेश्रो राजेन्द्र तामांगलाई दुइ ग्राम सुन प्रदान गरिएको छ ।

साथै रन्जना कम्प्लेक्समा रहेको एल एम सुनचादी पसलले बिजयेता ग्रहाकलाई गहना बनाएको ज्यालामा छुट समेत दिएको छ ।

बुध, मंसिर २७, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया