२२ वटा अरब देश ट्रम्पले यरुसेलमप्रति गरेको फैसालको विरुद्धमा उभिए


अमेरीकाको ट्रम्प प्रशासनले ईजरायललाई खुसी पार्न येरुसेलमलाई उसको राजधानी मान्ने र तेल अविवबाट आफ्नो दुतावास सार्ने घोषणा गरे पछि ससारभरबाट अमेरीकाको आलोचना भईरहेको छ । यसै समयमा अरब लिगमा अमेरीका निकट रहेका समेत २२ अरब देशहरुले अमेरीकाले आफ्नो तठस्त भूमिका गुमाएको भन्दै उसको आलोचना गरेको छ ।

यसले मध्यपूर्वमा शान्ति स्थापना नगर्ने भन्दै अमेरीकी कदमको विरोध जनाएको छ । काहीरामा लिगमा विदेश मन्त्रीहरुको बैठकले अमेरीकाको उक्त कदमको विरोध जनाएको छ । येरुसेलमलाई प्यालेष्टाईनले पनि भविष्यको राजधानीको रुपमा मान्दै आएको छ । अमेरीकाको यो फैसा पछि जगा र वेष्ट बैकमा व्यापक विरोध प्रदर्शन जारी छ ।

आइत, मंसिर २४, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

अन्य समाचार समाचार