जिम्बाबेमा हात्ती मारेर यसी मासु खाईन्छ ( तस्वीर सहिथ )


एजेन्सी । मानिसले प्रकृतिका अनेकौं स्रोतहरुको दोहन गरीरहेको छ , आफ्नो स्वार्थका लागि । उनीहरुले जंगली जनावार देखि पशु केही खान बाकी राखेका छैनन् ।
उता जिम्वावेमा हात्ती मारेर त्यसको मासु खानेको भीड देखिएको छ । हालै त्याहा एउटा हात्ती मारेर छाला काडेर मासु खानेको भीड देखिएको छ ।
यसलाई नेस्नल जोग्राफीले एउटा डकुमेन्ट्री तयार पारेर प्रशारण गरेको थियो ।

 

 

आइत, अशोज २९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया