कोमल ओली एमालेबाट समानुपातिक सांसद बन्ने

रेडियो नेपालको जागिर छाडेर राप्रपामा लागेकी कलाकार कोमल ओली आज औपचारीक रुपमा एमाले प्रवेश गर्दै छिन् । दागंमा आज हुने सभामा केपी ओलीले टिका लगाएर कोमललाई पार्टी प्रवेश गराईदैछ । स्रोतका अनुसार समानुपातिक सांसद बनाउने भित्री सहमति भए पछि उनी एमाले जाने टुगोमा पुगेकी हुन् ।
राप्रपाले भूमिका नदिएको भन्दै उनी रुष्ट हुदै आएकी छिन् ।

सोम, अशोज ९, २०७४ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया