तीन दल मिल्नुको विकल्प छैन : सचिव भट्टराई

दाङ, २७ पुस ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुकलाई निकास दिन अब तीन दल मिल्नुको विकल्प नभएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सचिव भट्टराईले संविधान जारी गर्दा १६ बँुदे सहमति गरेका दल अब फेरि एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहमतिका लागि एमाले एक कदम पछाडि हट्न तयार रहेको समेत बताउनुभयो ।

तुलसीपुरमा हिमाल, पहाड, तराईलाई छुट्याउने गरी आएको संविधान संशोधन प्रस्तावले जनताको बलबाट हासिल भएको उपलब्धि खोसिने खतरा रहेको बताउनु भयो ।

बुध, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको प्रतिक्रिया

Loading...

अन्य देश/राजनीति समाचार

Like us On Facebook

Follow Us On Twitter