
काठमान्डौ पुुस २५।
धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकपमा आज दुइ खेल हुदै छ । आज हुने पहिलो खेलमा संकटा क्लब काठमान्डौ र जगदम्बा लुम्बिनी विच प्रतिस्पर्धा हुने छ ।
आजै हुने दोस्रो खेलमा दिल्ली युनाइटेड र सहारा क्लब काठमान्डौ विच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता धनगढी रंगशालामा हुने छ ।
यस अघि हिजो भएको खेलमा आयोजक सुदूरपश्चिम ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदूरपश्चिम ११ ले भारतको पन्जाब ११ लाई ५ – ० गोल अन्तरले पराजित गर्दै सेमिफाइनमा प्रवेश गरेको हो ।
भारतका २ भुटानको १ र नेपालका ९ गरी १२ टोली सहभागी प्रतियोगिता आगामी माघ १ गते सम्म सञ्चालन हुने छ ।
सोम, पुस २५, २०७३ मा प्रकाशित
यसमा तपाइको प्रतिक्रिया
अन्य प्रमुख खबर समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonlineचर्चित समाचार
फिचर न्युज

काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२

– रामबहादुर थापा गलकोटमा अवस्थित पर्यटकीय लेक घुम्टेमा पर्यटकीय चहलपहल बढेको छ । प्रकृतिमा रमाउनेदेखि धर्ममा

काठमाण्डौ , ९ वैशाख । नेपाल र फ्रान्स बिचको कुटनीतिक सम्बन्ध स्थापना भएको ६९ वर्ष

बुंगल नगरपालिका–८, का हिरा कामी अहिले ४० वर्ष हुनुभयो । २०३४ सालमा जन्मनु भएका कामीले